आइतबार , मंग्सिर १२, २०७८

छोराछोरीले कुटेर खेदाएपछि खालि खुट्टै रुदै भोकभोकै १०० बर्षिय आमा (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको बिर्बास भन्ने ठाउँ जहाँ एकजना आमा खालि खुट्टै तातो घामले एकदमै तताएको सडकमा लठ्ठिको सहरामा हिड्दै गरेको हामिले देख्यौ । आमाले लाउनु भएको लुगा र उहाको हाउभाउले सहजै आकलन गर्न सकिन्थ्यो कि आमालाई हदैसम्मको दुख छ ।

आमा आफ्नो उमेर सय बर्ष बताउनुहुन्छ ।उहाको फुलेका कपाल र चाउरिएका शरिरका छालाहरुले सायद उहाको वास्तविक उमेरको प्रमाण दिदैथियो ।आमा एक्लै बस्दै आउनु भएको छ ।आमाका छोराहरु पनि छन् तर र क्सि खाएर आफुलाई कु ट्ने गरेको र बारम्बार या तना दिनेहुदा आफू एक्लै बस्दै आएको आमा बताउनुहुन्छ ।

आफुले थुप्रै दिनबाट केही पनि नखाएको र भोकभोकै कयौ दिनहरु का टेको आमा बताउनुहुन्छ ।घरमा आउने बाटो कतैकेहि पनि छैन र बृद्ध भत्ता आएको पनि सबै छोराहरुले खाने गरेको आमा बताउनुहुन्छ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय