आइतबार , मंग्सिर १२, २०७८

नत आँखा नत आफन्त , बुढेसकालमा कोहि छैन सहारा ,एक्लै भोकभोकै ,कठै (हेर्नुस् भिडियो )

एक सेकेन्ड हामिले आँखा बन्द गरेर यो संसार हेर्ने प्रयाश मात्रै पनि गरेउ भने हामिलाई थाहा हुनेछ आखाको महत्त्व के हो भनेर । यी आमाले भने यो उमेरमा आँखा गुमाउनुभयो । दुख आँखा गुमाउनु मात्रै कहाँ थियोर आफन्त कसैले पनि नहेरेको झनै दुखमाथि दुख छ ।

जिन्दगीभर दुख गरेर र क्सि बेचेर पैसा कमाउनु भयो र घर सम्पत्ति जोड्नु भयो तर आज आफ्नै घर र आफ्नो सम्पत्ति हेर्ने आमासग आँखा नै छैन ।आमाको अध्यारो जिन्दगी त्यसमाथि कोहि पनि सहारा छैन । आमालाई खाना पकाएर त के तातो पानी समेत उमालेर दिने मान्छे कोहि पनि छैनन् ।हुदा त आमाले केही खानुहुन्छ तर केही पनि नहुदा आमा भोकभोकै बस्ने गरेको बताउनुहुन्छ । यो जुनिमा यो भन्दा ठूलो चो ट आमाको लागि के नै हुन्थ्यो होलार ।

जिन्दगीले हामिलाई कहाँ लगेर कतिबेला सुताउदोरहेछ कल्पना समेत गर्न नसकिने कुरो हामिले भोग्नु पर्दो रहेछ ।गुल्मिको गुल्मिदरबार गाउपालिका वडा नम्बर १ को भोटेमाझि भन्ने ठाउबाट आज तपाईहरु समझ यी बुढि आमाको संघर्षको कथा प्रस्तुत गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय