आइतबार , मंग्सिर १२, २०७८

जतिसुकै बिजि भए पनि 2 मिनेट समय दिएर अबस्य पढ्नुहोस !विरामी बुबालाई भेट्न गएर फर्किँदै थिईन् तर आफै सधैकालागि अस्ताइन् !

गाउँघरका चौतारीहरुमा भि”ड’भा”ड हुँदै थियो। २८ गतेको कुरा हो रात छि”प्पि”दै थियो धेरैको घरमा नयाँ नयाँ खानेकुराका परिकार पकाउदै भोलिको टिकाको पुर्वतयारीमा जुटिदै थियो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एक्कसी कसैलाई फोन आयो भने कसैले सामाजिक संजालमा बुटवल बाट गुल्मी आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप तम्घास नजिक दु”र्घ”ट’ना भन्ने समाचार सुन र देखिन थाले। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सबैको मन झ”स”ङ्ग भयो सो’ध्न थालियो हाम्रो गाउको कोहि आउदै त छैन भन्दै गु’नगु’ना’उन थालियो।सुनिल न्यौपाने गुल्मी : दसैंको रमझम सबैको घर आगनमा चलिरहेको थियो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

घरदेखी टाढा रहेका सबैलाई दसैंमा घर पुग्न हतार हतार थियो। हतारकै सिलसिलामा दु”ट’नाका समाचार र सन्देश सबैले सुनिरहदा पनि मन खिन्न पार्दै यात्रा तय भइरहेका थिए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गाउँघरमा दसैको रौनक झाएको थियो। कसैको घरमा बर्षैपछी दसैं मनाउन विदेशबाट बाबा आएका थिए त कतै बुटवल काठमाडौ लगायतका ठाउँमा रहेका दाइभाइ दिदिबहिनीहरु आइरहेका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय