शनिबार , कार्तिक ६, २०७८

गायिका टिका सानुले दशैंको मुखैमा सारा नेपालीलाई धुरुधुरु रुवाइन,के भएको थियो?हेरौ

कतिपय मान्छेको भाग्यमा यतिधेरै खुसि लेखेर आएको हुन्छ त्यो खुसि गायिका टिका सानुमा पनि देखिएको छ।एकै च्यानलबाट टिका सानुको मात्रै गीत र सिरियल ३ ओटा युटुबको ट्रेनिङमा पर्न सफल भएको छ।केहि समय देखि लगातार आम दर्शकको माया पाएकी टीकालाई यो ठुलो सफलता मिलेको हो,दशैंको मुखैमा सबैलाई रुवाएकी टिकाले आफ्नो जीवन कथा गीतमा जस्ताको तस्तै राखेकी छिन।

टिका सानु एक प्रख्यात दोहोरी गायिका हुन्।उनले यो बेला प्राइम टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम संगीतमालामा गाएको दोहोरीहरु सबै चर्चामा रहेको छ।उनको अहिले संगीत मालामा रहेको दोहोरी २ ओटा ट्रेनिङमा रहेको छ भने उनि आफैले निर्माण गरेको टेलिसिरियल पनि युटुबमा निकै हिट भएको छ।

दर्शकले दोहोरीबाट धेरै माया गरेको टिकालाइ अब भने सिरियलमा पनि देख्न पाउने भएका छन।उनको निर्माणमा बनेको सिरियल आफ्नै कथामा रहेको छ।उनले सानोमा भोगेको सबै पिडा सानो हुदाको रोलमा अटाउन सफल भएकी छिन भने अब उनि ठुलो हुदाको रोल आफ्नै अनुहार सहित देखिने भएकी छिन ।

दशैं नजिकिदै गर्दा टिकाले आफ्नै कथालाई जोडेर केहि दिन अगाडी रबिन लामिछाने संग दोहोरी खेलेका थिए उक्त दोहोरी युटुबमा अत्यधिक हिट भएपछि आफ्नो दिदीको छोरो संग दोहोरी खेलेर झन् यो बेला उनि भाइरल भएकी छिन।अब टिका लाइ झन् खुसि मिलेको छ।टिका सानुले आफ्नो छोरा संग गाएको उक्त दोहोरी यो बेला निकै रुचाईएपछि टिका समेत खुसि रहेको बताउछिन। आफुले गरेको हरेक काम दर्शकको नजरमा परेको समेत बताउछिन। हेरौ यो बिशेष दोहोरी :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय