शनिबार , कार्तिक ६, २०७८

फेरि पनि भागे कपुर बम,सासू आमा भन्छिन्,चाँडै सम्पर्कमा न आए,छाला फुटाउँछौ,अति भैसकक्यो(भिडियो हेर्नुहोस्)

कपुर बम र ललिता परियारबीचको घ’ट’नाले अहिले झन बि’क’रा’ल रुप लिदै गएको छ । दुबैजना वैदेशिक रोजगारिका क्रममा कतार गएका थिए र यसैबिच उनिहरुमा माया बसेको कुरा त हामी सबैलाइ थाहा भएकै कुरो हो । हुन त कपुर बमले उनलाइ अर्को श्रीमती रहेको कुरा बताएका रहेनछन र ललितालाइ कपुरले साढे ८ महिनाको गर्भवती अबस्थामा छाडेर फ’रा’र भएका छन । मिडियाको सहयोगले उनिहरुलाइ एक त बनाइयो तर यसले उनीहरुको सम्बन्ध भने सफलचाहिँ हुन सकेन ।

भा’ग्ने बानी परेका कपुर बम अहिले पनि अनेक ब’हा’ना गरेर भा’ग्दै छन आफ्नी श्रीमतीदेखि । साढे ८ महिनाको सन्तान ग’र्भ’मा भएकी ललितालाई छाडेर बिगत १० १२ दिनदेखि फेरि बे’प’त्ताको सुचिमा छन कपुर बम । सम्पर्क बिहिन छन उनी । निकै अ’श्ली’ल शब्दहरुको प्रयोग गरे गा’ली’ग’लौ’ज गरेका रहेछन ललितालाइ कपुरले । मेरो सन्ताननै हैन समेत भनेछन । आफ्नी छोरीलाई कसैले यतिसम्म भन्दा कुन चाहिँ आमाको चि’त्त न’दु’ख्ला र अझ आफ्नै ज्वाइले यसो भन्दा ।

हामी मिल्छुम राम्ररी गरि खान्छौ भनेर यहाँबाट गएका छोरीज्वाइको बारेमा यस्तो सुन्दा आमालाइ निकै नै नरमाइलो लागेको छ । पाल्ने इच्छा छैन भने बाचुन्जेल खाने सम्पती दिलाउनुपर्ने कुरामा आमाले जोड दिइन । यसो भनिन उनले ” मेरो छोरी राम्रो होस या नराम्रो बाचुन्जेल खाने सम्पत्ति दिनुपर्यो बश हामिलाइ ज्वाइँ चाहिदैन ।” यसरी ल’ट्या’ए’र प’ट्या’ए’र हिंड्न् पाउदैन उसले भनिन आमाले ।

यस्तो अबस्थामा आफ्नो छोरिलाइ एक्लै छाड्दा मन त रु’ने नै भयो आमाको । पैसा हुन्जेल मिलिजुली खाएको अनि अहिले पैसा सकिएपछी भने भा’गे’को उनले बताइन । त्यहा बस्दा खानै दिएनौ र पेटभरी खान दे न तेरो बहिनिलाइ समेत भनेछन कपुर बमले ललिताका दाइलाई ।

टिकाटालो गर्दा टीका लाउनसमेत मानेका रहेनछन कपुर बमले आमाचाहिले थानामा लगेर छा’ला फु’टा’उ’छु भनेपछीमात्र टीका लगाएका रहेछन उनले । केही गर्ने खालको अबस्था नै नरहेको भन्दै गु’ना’सो गर्छिन उनी । निकै ग’रि’ब अनि ला’चा’र छन ललिताका परिवार । ठुलो छोरोले त माइतमै ल्याएर राख्नुसमेत भन्छ हामिपनी त्यही भन्छौ तर छोरिले न’मान्ने उनले बताइन । जेठि बुढीलाई नि राम्रोसग भने पालेका रहेनछन कपुरले । पाल्ने खालको ज्वाइँ हैन भन्ने कुरो आमालाई पहिले थाहा भएको बताउछिन उनी । अब आमालाइ ज्वाइँ भन्दापनि छोरिले उ बाट पाउने अधिकार चाहिएको कुरा पनि उनले बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय