शनिबार , कार्तिक ६, २०७८

म जस्तो लाई कस्ले माया गर्छ यस्तो हात छ् भन्दै भाबुक भाईन कोमल हेर्नुश पुरा भिडियो

कैलाली धनगढीकि कोमल अहिले उमेरले २४ वर्ष पुगेकि छिन् ।उनी कैलाली बाट काठमाडौ आएको लगभग ५ वर्ष भयो ।आफ्नो पढाई संगै मोडल बन्न भनेर उनी राजधानी छिरेकी थिइन् ।ब्याचलर दोस्रो वर्षमा पढिरहेकी उनी आफुले मोडलिङमा राम्रो अवसर नपाएको बताउछिन् ।

तर अहिले सामाजिक संजाल टिकटकमा भने उनको निकै चर्चा छ ।कोमल उनको नाच र अभिनयले गर्दा अहिले निकै चर्चामा रहेकी छिन् ।उनलाई सबैले राम्री,हसिली र राम्रो कलाकारको रुपमा हेर्दै आएका छन् ।

कोमलको एउटा हात आ धा मात्र छ ।उनको हात जन्मजात नै यस्तो भएको उनी बताउछिन् ।तर हात नभए पनी उनी अन्य सामान्य मान्छेले गर्न सक्ने काम गर्न सक्छिन् ।उनलाई भारी चिज उठाउन चाहिँ स मस्या हुनेगरेको हामीलाई बताइन् ।

उनले मोडलिङमा निकै संघर्ष गर्नु परेको र अहिलेसम्म पनि धेरै कुरा हासिल गर्न बाकी रहेको उनी बताउछिन् ।तर मेहनत गरेपछि फल अवश्य पाइने भन्दै उनी संघर्षरत छिन् ।

पूरा भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय