शनिबार , कार्तिक ६, २०७८

श्रीमानको दु/र्घटनामा मृ,त्युभए पछि १८ महिने ना’नी सहित भारतमा वि/चल्लीमा शोभा

परिवार सहित भारतमा बस्दै आएकी एक महीला श्रीमानको मृ,त्युपछि १८ महिने शिशु सहित वि चल्लीमा परेकी छिन् । डोटी घर भई हाल भारतमा मजदुरी गरी दैनिक जीवनयापन गर्दै आएका उनीहरु श्रीमानको मृ.त्युपछि वी चल्लीमा परेका हुन् ।

डोटि जिल्ला स्थायी घर भई लामो समय देखि भारतको महाराष्ट्र पुनामा रोजगारी गरी परिवार पाल्दै आएका श्रीमानको काम गरेर फर्किने क्रममा स्कुटी दु र्घटनामा परेर ज्यान गु माएपछि शोभा गिरी र उनका १८ महिने शिशुको वि चल्ली भएको हो ।

शोभाको अन्य कोही आफन्त पुनामा नभए पछि उनका श्रीमानको भारतमै अन्तेष्टी गरिएको थियो । अहिले १८ महिने नानीलाई बोकेर एउटा घरमा काम गरी जिविको पार्जन गरिरहेको बताईएको छ ।

घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले उनलाई उद्धारको खाँचो रहेको हिमाल नेपालीले जानकारी दिनुभयो । उनीहरुको पालनपोषण गर्दै आएका श्रीमानको नै मृ,त्युभएपछि यतिबेला शोभा बेसहारा बनेकी छिन् नेपालीले भने १८ महिने शिशुलाई काखमा च्याँपेर घरेलु काम गर्नुपर्ने स्थिति छ ।

विभिन्न सहयोगीहरुले सहयोग गरेमा उनलाई भारत बाट उद्धार गर्न सकिने उनले बताए । शोभाले ३ वर्ष अगाडी मात्रै विहे गरेकी थिईन् । एक सन्तानको समेत जन्म भएर खुसीयाली साथ जीवन बिताईरहेका परिवारमा एक्कासी बज्रपात परेको छ । बिहेपश्चात उनीहरु ईण्डीयाको महाराष्ट्रको पुनामा गएका थिए । उनका श्रीमानले सामान्य रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

शोभाले सबैले सहयोग गरेर आफ्नो उद्धार गर्न आग्रह गरेकी छिन् ।सहयोग गर्न चाहाने व्यक्तिले ९८६७७४८९७१ मा सम्पर्क गर्न पनि सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय