शनिबार , कार्तिक ६, २०७८

त्योरात जं,गलमा भएको १३ वर्षिय रेबिका र भोटे कुकुरको ड,रलाग्दो कथा समाचारको अन्त्यमा भिडियो सहित हेर्नुहोला ।

केही दिनअघि मात्रै GTV नेपालका पत्रकार दिपक नेपालीले एउटा भिडियो सा,र्वजनिक गर्नुभएको थियो जुन भिडियोमा भेडीगोठ को एउटा ज,ङ्गलमा छानो बनाएर बसिरहेकी दुई दिदीबहिनीको एकदमै दुः,खदायी जि,बनी कथालाई समेटेर तयार पारिएको थियो भने उक्त

भिडियो निकै नै भाइरल भएको थियो र त्यसपछि कसैले चिन्न नसकेका भेडिमा बस्ने रेबिका को दिदीबहिनीलाई पनि थुप्रै मानिसहरुले चिन्न सफल भएका थिए उक्त भिडियोमा उनीहरुले आफ्नो बाबुको र दाइको समेत आफू सानै छँदा मृ,त्यु भएका कारण

आफूहरु पढ्न नसकेको र एकदमै दु,ख पी,डा झे,ल्नु परेको र साथमा बुढो आमा भएको कारण भेडीगोठमा नै एउटा छानामा बसेर बाख्रा र गाईपालन गर्दै आफ्नो सं,घर्षको जी,वन बिताइरहेको दु,ख पी,डाको कहानी व्यक्त गरेकी थिइन्

हेर्दा एकदमै म,लिन र सुन्दर देखिने रेबिका को दिदीबहिनीको अनुहारमा भने यतिखेर केही मुस्कान समेत छाएको छ र उनीसँग कुराकानी गर्दा उनीहरूका कुरा पनि सुनौ सुनौ लागिरहन्छ यसै विषयमा अहिले फेरि जी टिभीका पत्रकार दिपक नेपाली रेबिका को दिदीबहिनीलाई भेट्न फेरि दोस्रोपटक पनि त्यही ठाउँमा

पुगेका छन् र केही रमाइला कुराकानी गरेका छन् भने रेबिकाको पढाईको खर्चको लागि र उनलाई केही आर्थिक सहयोगसमेत प्रदान गरेका छन् यसैविषयमा पुरा जानकारी समेत समेटिएको video हामीले यहाँ प्रस्तुत गरेका छौँ भिडियोलाई हेरेर जानकारी लिन सक्नुहुन्छ र यो भिडियोलाई हेरेर समचार शेर गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय