शनिबार , कार्तिक ६, २०७८

ई’न्द्रेणिका छत्र शाही र काजल जोसिको दसैंमा यसरी हुने भयो बिहे (भिडियो सहित )

काठमान्डौ – अहिले नेपालको एक लोकप्रिय कार्यक्रम ईन्द्रेणी रहेको छ , ईन्द्रेणी न हेर्ने सायद कोइ नै होलान् लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार छत्र साही र काजल जोसीको बिहेको चर्चाहरु निकैनै चल्दै आयका थिय।

तर बिहे हुन्छनै भनेर नत दुबैले भनेका थिय नत हामि कसैलाई आधिकारीक रुपमा थाहानै थियो। त्यसै टाइटल र केहि व्यक्तिहरुको कुरालाई लियर मात्र अनुमानित आधारमा काजल र छात्रको बिहे भनेर अनेक अनेक कुराहरु आउदै गयको देख्न सकिन्थ्यो। र सबैले रुचायका दोहोरीका जोडी भयरपनि धेरै दर्शक श्रोताहरुले दुबैलाई बिहे गर्दा राम्रो हुन्छ भन्ने पनि दर्शक ले दियको माया भनेर पनि सबैले बुझ्दै आइयो।

तर अहिले भने छत्र साही आफैले खुलस्त गरेर आफुहरु दुबैको छिटै बिहे हुने कुरा खुलायाका छन्। इन्द्रेणी कार्यक्रम बाटै छत्र साहीले भनेका छन् “काजलाको र मेरो बिहे हुदै छ छिटै, यहि भिडियोलाई आधिकारीक ठानेर टढा टाढा सम्म यो भिडियो लाइ पुर्याइदिनु होला सेर गरेर। भोज खानको लागि सम्भब भयन भने पनि एसो ५० रुपियाकै भयपनी केहि किनेर खयर काजल र छात्रको नाममा खाइयो भनेर चित्त बुझाउनु होला।” यसरी छत्रले बिहेको कुरा सार्बजनिक गरेपछि अहिले सामाजिक संजालतिर फेरी यी दुइ जोडीको बिहेको कुराहरु ले धेरै सुभचिन्तकलाई खुसी मिलेको समेत पाउन सकिन्छ।

आउने दसैं मा बिहेको गर्ने भनेर दुवै जनाले दोहोरीमा समेत बतायपनि बिहे छात्रको घर जुम्लाबाट गर्ने या कसरी गर्ने भन्ने बारे भने बाकी कुरा आउन बाकीनै रहेको छ। तर छत्रले कार्यक्रम बाटै बिहेको कुरा जनायका हुन्। यी दुइ जोडीलाई बिहेको लागि धेरैले अनुरोध समेत गरेको यसभन्दा अगाडि हामि सीताको कुराकानीमा समेत बताउदै आयका थिय। तर अहिले भने कार्यक्रम बाटै सार्बजनिक गरेका हुन्। उक्त कार्यक्रमको तल राखिएको छ हेर्नु होला

तेस्तै – पछिल्लो समय चर्चित कार्यक्रम इन्द्रेणीका छत्र शाही र काजल काजल जोसीको जोडी दर्शक श्रोताहरुले एकदमै रुचाएका छन । दोहोरि गाउने क्रममा भेट भएका काजल र छत्र, इन्द्रेणीको दोहोरि कार्यक्रममा एकाअपसमा दोहोरि खेल्दा धेरै दर्शक श्रोता हरुले उनीहरुलाइ वास्तविक जीवनमा पनि साँच्चिकै जोडी हुन भन्ने प्रश्न गर्छन । तर दुवै मध्य एकजनाले बाहिर खुलस्त नभने सम्म हामिले गर्ने आँकल्न मात्र त हो ।

काजलको स्वर अरु कलाकार भन्दा अलि धेरि फरक र छुट्टै किसिमको मिठास रहेको छ । त्यस्तै उनी दोहोरीमा पनि निकै नै खपिस छन । त्यस्तै छत्र साही पनि दोहोरि मा खप्पिस नै छन ।काजल र छत्रको केहि दिन अगाडी उनीहरुको दोहोरि युटुबको टप ट्रेण्डिङ लिस्टमा परेको थियो । यसको सफलतापछि फेरि काजल र छत्रको दोहोरिको दोस्रो भाग पनि सार्वजनिक भएको थियो । उक्त दोहोरीले पनि पहिलो भाग जत्तिकै नै रेकर्ड कायम गर्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय