शनिबार , कार्तिक ६, २०७८

भर्खरै बिनिता कुमाल आफ्नो बुवालाई सँगै ल्याउन काठमाडौं पुगिन् भयो (भिडियो सहित)

तुरुन्तै हेर्नुहोस

भर्खरै बिनिता कुमाल आफ्नो बुवालाई सँगै ल्याउन काठमाडौं पुगिन् भयो (भिडियो सहित) बिनिता कुमाल उनको दाइ र हजुर बुबा काठमान्डौ जादै छन । उनको बाबाले काठमान्डौ आउ भनेपछि जान लागेकी बिनिता निकै खुसी देखिएकी छन। गुल्मी जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल कारीब आठ महिनाबाट जी,वन बे थित गरिरहेका छन् । काम गर्ने क्रममा मेसिनमा दुबै खु ट्टा परेपछि उहाले दुबै खु,ट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्कृया अ वस्थामा छ । उनी अस्पतालबाट सन्चो भएर छिटै घर फर्कने भएका छन ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने , राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छो डेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छो डेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो । अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको छ र फेरि पनि पुर्णत अ प्रेसन गर्ने तयारिमा छन् ।

सुधारिएको जस्तो देखिए पनि दु खाइ कम नभएको र बिल्कुलै हि ड्न नसक्ने उनी बताउँछन् । आठ महिनाबाट यसरी हस्पिटल मै थालिएका उनिलाई चिकित्सकले भने निको हुने बताउदै आएका छन् । बिनितालाई आफ्नी आमाले छो डेर अन्यत्र भनी व्यक्ति सग बिवाह गरेको कुरो साउदिमा रहेका श्रिमानलाइ सुनाइयो । श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ गडा पनि हुने गरेको उनिले बताएका छन् ।

टाउकोको उपचार गरे घा टिका गिर्खाहरु आफै ह,राएर जानेचिकित्सक बताउँछन् । अहिले भने ल,कडाउनका कारण फेरि बिनिताको स्कुल बन्द भैसकेपछि उनी घरमै बसेर पढ्न थालिन । उनी सगै थुप्रै के टाकेटीहरु एकै ठाउमा भेला भएर पढेको हामिले पनि देख्यौ र केटाकेटिलाई पढ्न सहयोग गर्न भन्दै गिता मेडम आउने गरेको उनिहरुले बताएका छन् ।

बिनिता कुमाल अहिले धेरै खुसि छिन् । पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् । अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो । उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आ,वश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् । यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन् । अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय