शनिबार , कार्तिक ६, २०७८

भाइरल गायिका लक्ष्मी खड्काको दशैं गीत सार्वजनिक -भिडियो सहित

दसैको टिका तिहारको माला नेपाली हरुको महान चाड विजय दशमीको अबसर पारेर बिभिन्न कलाकार हरुले बिभिन्न शीर्षकका बिभिन्न गितहरु बजार ब्यबस्थापन गरिरहेका छन् । यहि भिडमा सुरेस बानियाँ र संगित बिर्सिङ थापाले दसैको टिका तिहारको माला बजारमा ल्याएका छन् ।

मौलिकतामा आधारित रहेको गित दसैँको टिका तिहारको माला सर्जकहरुले दसै मान्न गाउ फर्केका नेपाली प्रदेसशी लाहुरेहरुको कथालाइ गितमा उतार्न खोजेका छन् ।

जुन गितमा राजकुमार बानियाँ सुरेस बानियाँ र लक्ष्मी खड्काको सोर रहेको छ भने राजकुमार बानियाँको सब्द सुरेस बानियाले सङ्गित सिर्जना गर्नु भयको छ र सङखर बि सि ले निर्देशन गर्नु भएको छ भने भिडियो मा सङखर बिसि ,यलिना रायमाझी ,जगदीश गुभाजुको अभिनय नित्य रहेको छ ।

दुर्गा पौडेलको क्यामराले क्यामरामा कैद गर्नु भयको छ । जलेश्रोरि म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।गीतको पुरा भिडियो हेर्नको लागी तलको क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय