शनिबार , कार्तिक ६, २०७८

राति पतिसँग झ ‘ग ‘डा, बिहान आमा-छोराको श ‘व पोखरीमा फेला

तुरुन्तै हेर्नुहोला ।

धनुषा : धनुषामा आमा छोराको श ‘व पोखरीमा फेला परेको छ। धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलका अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको श ‘व घर नजिकैको पोखरीमा फेला परेको हो।

सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श ‘व देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घ ‘ट ‘नास्थल पुगेर श ‘व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।

स्थानीयका अनुसार राति श्रीमान–श्रीमतीबीच झ ‘ग ‘डा भएको थियो। सोही आ ‘वे ‘गमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा ‘म फा ‘ले ‘र आ -त्म -ह -त्या गरेको अनुमान स्थानीयले गरेका छन्। घ ‘ट ‘नाका विषयमा थप अ ‘नुस ‘न्धा ‘न भइरहेको प्रहरीले जनाएको छ। – NepalKhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय