शनिबार , कार्तिक ६, २०७८

बल्ल आयो विष्णु माझी को इन्द्रेणीमा रमेश प्रसाई बीच चल्यो घम्साघम्सी यस्तो छ, भिडियो सहित

बल्ल आयो विष्णु माझी को इन्द्रेणीमा रमेश प्रसाई बीच चल्यो घम्साघम्सी यस्तो छ, भिडियो सहित, नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी ।

उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन् । उनले गायका लोक गीत हीट नभएका सायदै होलान् । उनले पाँच कक्षा सम्म मात्रै अध्ययन गरेकी छिन् । बिष्णु माझि को स्वर लाई अहिले धेरै ले नै मन पराएका छन् । उनको गीतहरु पनि धेरै नै हिट भएका छन् ।

सानै उमेर देखि गीत मा रुचि भएकी बिष्णु घरको काम गर्दा पनि गीत गुनगुनाउने गर्थिन । पछिल्लो समयमा बिष्णु माझिका गीतहरु हिट हुने भएको हुनाले उनलाई बाहिर ल्याउनुपछ भनि आमा जनताले गुनासो गरेका छन् । बिष्णु माझिको बारेमा उनको माइतीमा के रहेछ त खास कुरा किन उनलाई बाहिर ल्याइएको छैन भनि बुज्न जादा उनका बुबाआमाको मृ’त्यु भईसकेको रहेछ । सामाजिक संजालमा बिष्णु माझिको आमा बुबा मिडियामा भनि भिडियोहरु पनि आएको देख्न सकिन्छ पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन् ।

प्रतेयक तीजमा बिष्णु माझीका गीतआउने बेला मा उनका पुराना दोहोरि गीत हरु पनि भाइरल हुने गर्दछन् । आजभन्दा करिब चार बर्ष पहिले बिष्णु माझीले दोहोरीमा गाएको गीत युबट्युबमा राखिएको थियो । चर्चित लोक गायिका बिष्णु माझीलाई जन्म दिने बुवा आमाको मृ’त्यु ! झन्डै एक वर्ष अघि आमाको मृ’त्यु भयो र त्यस्को ठिक एक महिना पछि बुवाको पनि मृ’त्यु भयो । यति बेला बिष्णु माझीको माइतीमा दाईको परिवार मात्र रहेछ । आफ्नी नन्द बिष्णु माझी सँग स’म्पर्क हुन्छ कि नाई भनेर सोध्दा क्यामरामा

भाउजु बोल्न चाहनु भएन तर अनौपचारिक कुरामा बेला बेला बिष्णु संग कुरा कानी भईनै राख्ने उहाले बताउनु भएको छ ।बिष्णु माझी को तीज गीत चरी जेलैमा हिट भए सँगै पुन बिष्णु माझीको बास्तबिकता के भनेर दर्शक स्व्रोताले बुझ्न खोजिरहेको अवस्था छ । बिष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीले बिष्णु माझी लाइ लुकाएर राखे, भनेर चौतर्फी आवाजहरु यति बेला मिडिया भरि उठिरहेको देख्न सकिन्छ । सुन्दर मणि ले बिष्णु माथि अन्याय गरे भनेर अनुमान त गर्न सकिएला तर ठो’कुवा नै गर्न भने सकिदैन, किन भने यस बिषयमा बिष्णु माझीले कतै निबेदन दिएकी छैनन् ।

कोहि व्यक्ति नबोल्नु उसको व्यक्तिगत स्वतन्त्रता हो तर दर्शक स्व्रताले नै जन्माएको कलाकार भुमिगत हुँदा उसको जीवनी बारे बुझ्न पाउनु आम व्यक्तिको अधिकार पनि हो । मैले यसो भनिरहदा उनि देखिनु पर्छ नै भन्न खोजेको होइन तर सबैले रुचाएको कलाकार भूमिगत भएको राम्रो होइन ।

हेर्नुहोस् भिडियो,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय