शनिबार , कार्तिक ६, २०७८

यी हुन् शिक्षक शुबराज थापा जसले विद्यार्थीलाई उर्लिएको खोलो तार्दै घर सम्म पुर्याए (भिडियो सहित )

यी हुन् शिक्षक शुबराज थापा जसले विद्यार्थीलाई उर्लिएको खोलो तार्दै घर सम्म पुर्याए (भिडियो सहित ) को’रोना महामारीले देशभरिका बिद्यालयहरु बन्द रहे । इन्टरनेटको पहुच हुने ठाउँहरुमा अनलाइन बाट कक्षाहरु संचालन भए पनि बिकट र दुर्गम ठाउँहरुका बिद्यालयहरु खुलेनन् । छोराछोरी घरमा बस्दा उनीहरुलाई मात्र दिक्क होइन

अभिभावक पनि दिक्क थिए ।‘विद्यालय बन्द भएपछि छोराछोरी घरमा बस्दा उनीहरुको भविष्य बि’ग्रने चिन्ताले रातदिन पि’रोल्ने गर्थ्यो,’‘केही स्थानीय तहमा विद्यालय सञ्चालन भएर पठनपाठन सुरु गरिसकेको र केही सञ्चालन हुने क्रममा छन् । बिस्तारै को’रोना संक्रमणको दरमा कमि आए संगै देशका बिभिन्न ठाउँका बिद्यालयहरु

खुल्न थालेका छन । को’रोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् घरमै बसेका बिद्यार्थीहरु बिद्यालय जान पाउदा फुरुङ्ग छन्नि ’षेधाज्ञाका कारण बाहिर निस्किन नपाउँदा कुनै का’रागा’रमा बसेजस्तै जिबन बिताइरहेका बिद्यार्थी बिद्यालय जान पाउदा खुसि छन् । बिद्यालय जान फुरुंग भएका कति पविद्यार्थीका लागि भने बिद्यालय पुग्न त्यति सजिलो छैन ।

उर्लिएको खोलामा आफ्ना बिद्यार्थी हरुलाई शकुशल पार गराउने शिक्षक हुन् लिखु गाउपालिका स्थित यसम माबी यसमका शिक्षक शुबराज थापा ।उनले खोलाको बिचमा बसेर बिद्यार्थीहरुलाई खोला तारिरहेका छन् ।पानी परेको बेला भलबाढी आएपछि उर्लिएको घर्ती खोलामा उनले बिद्यार्थीहरुलाई खोला तारेका हुन् । भौगोलिक

कठिनाइका कारण बिद्यालय पुग्न बिद्यार्थीहरुले सास्ती भोग्नु परेको छ ।सामाजिक संजालमा भाइरल भएको भिडियोमा एक शिक्षक आफ्ना बिद्यार्थीहरुलाइ सकुशल उर्लिएको खोलापार गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय