शनिबार , कार्तिक ६, २०७८

यिनै हुन् भेरी नदीमा हा’म फाल्ने महिला ,खुल्यो ड-रलाग्दो र’ह-स्य (भिडियो सहित)

भेरी नदीमा एक अप’रिचित महिलाले हा’म फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हा’म फा’लेकी हुन् ।आफू म’लामी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’मफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् ।

‘नदी किनारामा केही कागज र कपडा छन्, प्र’हरी नपुग्दासम्म हामीले हेर्न मिलेन। नदीमा हा’म फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् । उक्त महिला बिहे नगरी एकलै बजारमा बस्ने खुलेको छ। उक्त महिला त्यस खोलामा आ- त्मह -त्या गर्ने भनि गएको जस्तो देखिन्छ किनकि सबै बाहिर राखेर उनि खोला मा पसेकी थिइन्।

खोला ठुलो भएको कारणले पनि उनलाई देख्ने व्यक्तिले पनि ब’चा’उन सकेका थिएनन्। उनलाई जति ब’गा’उदै लग्यो उतिनै उनले हात ह’ल्ला’उदै थिइन्। उनि ब’गेको हेर्ने बाहेक अरु मानिसहरुको कुनै उपाय नै थीएन।‘तत्काल उनको खोजी र पहिचानका लागि प्र’हरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं । जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्र’हरी निरीक्षक कनक शाहीले पनि घ’टनास्थलमा प्र’हरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय