शनिबार , कार्तिक ६, २०७८

विष्णु माझीलाई अब प्रहरीले खोजी गर्ने,एसपीले बोले(भिडियो हेर्नुहोस्)

एक समय लोक तथा दोहोरी गीतमा तहल्का मच्चाउन सफल गायिका हुन बिष्णु माझी । अहिले उनको निजि जीवनको विषयलाई लिएर विभिन्न अड्कलबाजी भै रहेको छ । एउटा मानिसले आफ्नो जिन्दगी कसरी बिताउने भन्ने कुरा उस्को नितान्त ब्याक्तीगत स्वतन्त्रताको कुरा होभन्नेहरु पनि छन । अरुलाई कुनै बाधा नपुर्‍याई आफुलाई जसरी सजिलो हुन्छ त्यसरी आफ्नो जिन्दगी जिउने अधि*कार सबैलाई हुन्छ ।

तर बिष्णु माझी एउटा साधारण ब्याक्ती मात्र नभै नेपाल कै एक ख्यातिप्राप्त कलाकार हुन । देश बिदेशमा चर्चा कमाएको ब्याक्ति अहिलेको सूचना प्रविधिको युगमा पनि किन यसरी गु*म*नाम बसिन होला, कतै उनी कुनै अप्*ठ्या*रोमा परेर, कतै विव*स भएर आफ्नो जिन्दगी बिताइरहेकी त छैनन भनेर दर्शक श्रोतामा चासो बढ्नु स्वभाविक नै हो । चर्चित र लोकप्रिय भएको मान्छेको निजि कुराहरु जान्न खोज्नु पनि कुनै नौलो कुरा होइन ।

यदि बिष्णु माझी स्वतन्त्र जीवन बिताइरहेकी छिन भने यस्ता बाहिर आएका जस्ता कुराहरुले उनलाई खासै अ**सर नपर्ने कतिपयको भनाइ छ । ब्यावसायिक कलाकार या अन्य कुनै ब्याक्तिलाई गु*म*नाम हुनु भन्दा चर्चामा रहनु नै फाइदाजनक हुन्छ । जो सहजै जताततै उपलब्ध हुन्छ उस्को भन्दा यसरी सहजै उपलब्ध नहुने कै महत्व धेरै पनि हुन्छ । संसारमा यस्ता थुप्रै कलाकारहरु पनि छन जो आफुलाई बाहिर देखाउन चाहादैनन तर पनि चर्चित छ्न ।

आफुलाई सार्वजनिक गर्न नचाहने चर्चित कलाकारमा मास मेलोलाई उदाहरण लिन सकिन्छ । उनी अनुहार लुकाएर पनि चर्चित छन । म्युजिक भिडियोमा पनि उनी अनुहार लुकाउने गर्दछन । आफुलाई प्रसिद्धिको कुनै लोभ नरहेको बताउने उनी आफ्नो अनुहार लुकाउदा लुकाउदै पनि उनको अनुहार सार्वजनिक भएको बताइन्छ । यस्तै फान्सको कलाकार समूह डाफ पंक पनि आफ्नो अनुहार बाहिर सार्वजनिक गर्दैनन । आफुहरुलाई हेर्नू पर्ने त्यस्तो कुनै कारण नभएको उनिहरुको भनाइ थियो । यस्ता थुप्रै कलाकारहरु छन जो बाहिर नदेखिए पनि चर्चित छन ।

यदि बिष्णु माझी आफु खुशिसाथ स्वतन्त्र जीवन बिताइरहेकी छिन भने उनी कम्तिमा अन्य कलाकारहरु जो सस्तो लोकप्रियताको लागि जे पनि गर्नेहरु भन्दा धेरै माथी छिन । उनको महत्व धेरै माथी छ । तर नागरिक स्तरबाट उनको बारेमा धेरै कुरा बाहिर आए पछि प्रशा**सनले पनि उनको बारेमा चासो देखाएको खबर पहिले पनि आएको थियो । श्रोतका अनुसार मानव अधि**कार आयोगले स्याङ्जा प्रशा**सनलाई उनको बारेमा बुझ्न अनौपचारिक खबर गरेको थियो । तर उनको बारेमा बुझ्ने कि नबुझ्ने भन्नेबारे पनि थुप्रै बहस भएकोले प्रह**री पनि कसरी अघि बढ्ने त्यो दुबिधामा थियो । कतिपयले ब्याक्तीगत जिवनमा किन प्रह**रीको चासो भनेर प्रश्न पनि गरेका थिए ।

स्याङ्जा प्रह**रिले भने अनौपचारिक अनुरोधको आधारमा उनको माइती स्याङ्जा भएकोले उनको माइतीघर गएर सामान्य रुपमा बुझेको जनाएको छ । तर उनी बिगत ३ वर्षदेखि स्याङ्जा नआएको र उनी काठमाडौँ मै रहेको जानकारी प्रह**रिले पाएको बताएको छ । कुनैपनी ब्याक्ती आफ्नो जीवन कसरी बिताउने उस्को आफ्नो अधि*कार भएकोले बाहिर आएको हल्ला कै भरमा खोजी गर्न प्रह*रीले नमिल्ने पनि प्र**हरीको भनाई छ । प्र*हरीले निय*म का*नुनको आधारमा रहेर काम गर्नु पर्ने भएकोले कुनै औपचारिक लिखित जा*हेरी नआइ प्र**हरीले खोजी गर्न नमिल्ने प्रह**रिको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय