शनिबार , कार्तिक ६, २०७८

घाँस का’ट्न भनेर गएकी आमाले २३ दिनपछि भारतबाट फोन गरिन्(भिडियो हेर्नुहोस्)

घाँस का’ट्न भनी हिँडेकी गृष्मा कुमालकी आमा २३ दिन पछि आज भारतमा भएको खुल्न गएको छ।उनले आज आफू हराएको २३ दिन पछि फोन गरेर आफू भारतमा रहेको जानकारी गराएकी छिन्।उनले फोन मार्फत जानकारी गराउँदा गराउँदै उनी उनको फोन का’टि’एको छ।यहाँ उनी घर छोडेर हिँडेदेखी सानो छोरा र छोरीको बिचल्ली भएको छ।राम्रोसँग खान र लगाउन समेत नसकेको परीवार र सामान्य ज्यामी काम गरेर गुजारा गर्ने बुबाको अवस्था पनि ना’जु’क रहेको छ।

गत भाद्र ८ गते दिउँसो करिब एक बजे घाँस का’ट्न भनेर हिँडेकी गुल्मीकी २८ वर्षीय धनी कुमारी कुमाल आज हराएको २३ दिनपछि भारतमा फे’ला परे’की छिन्।उनका श्रीमान यस्तो र’हस्य’म’य घ’ट’ना घ’ट्नुले आफूलाई आश्चर्य र दुख लागेको पनि बताएका छन्। उनलाई कसले र किन लग्यो भन्ने कुरा पनि खुल्न आएको छैन र यदि उनले अरुसँग बिहे नै गरेर गएको भए पनि किन यसरी सम्पर्कमा आइन् भन्ने कुराले पनि आफूलाई उनीप्रति त्यति धेरै शं’का गर्नुपर्ने नभएको र उनको औधी माया लाग्ने गरेको उनका श्रीमानले बताएका छन्।

हिजो मात्रै धनी कुमारी कुमालले उनका श्रीमान खुम बहादुर कुमाललाई फोन गरेर उनी आफू भारतमा भएको जानकारी गराउने बित्तिकै उनको फोन का’टि’ एको र त्यसपछि अहिलेसम्म उनको फोन लागेको छैन र उनले पनि गरेकी छैनन्।यता छोरी गृष्मा कुमालको अन्तरवार्ता हेरेपछि उनलाई धेरैले पढाउँछु भनेर प्रस्ताव समेत राखेका थिए तर गृश्मा भन्छिन्, आफू भाइलाई पालनपोषण गर्न हुर्काउनको लागि भए पनि आफू घर छोडेर बाहिर जान नसक्ने बताएकी छिन्।

घरको सबै काम गर्दै भाइलाई समेत खाना खुवाउन, भाडा माझ्न र कुखुरा हेर्ने जस्ता घरायसी काममा उनी आफै नै अभिभावकीय जिम्मेवारी निभाइरहेकी छिन्। उनका बुबा भने आफ्ना छोराछोरी लाई कर्म दिन सकौँ भन्दै उनीहरूकै लागि दिनरात दु’ख गर्दै आइर हेका छन्।धेरै दिन देखि राम्रो सँग खान र लगाउन समेत नपाएका छोराछोरी अनिल कुमाल र छोरी गृष्मा कुमाललाई नेपाल अपडेट का एक कुशल पत्रकार मोहन बस्नेतले कपडा समेत ल्याएर उनी हरूलाई लगाइदिएका छन्।

श्रीमन खुम बहादुर अझैसम्म पनि श्रीमती धनी कुमारी कुमाललाई जसरी छोराछोरीकै लागि भए पनि आउनको लागि आग्रह गरेका छन्।आफूले माया गरेकी श्रीमतीलाई आफूले जसरी भएपनी स्वीकार गर्ने पनि उनले अठोट गरेका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय