बिहिबार , भाद्र ३१, २०७८

२६ वर्षको उमेरमा ९ जना बिहे, बि,चल्ली बनाएर छो,डेको भन्दै ८ औँ श्रीमती मिडियामा (भिडियो हेर्नुस)

सामान्यतया जि,न्दगी बिताउन गरिने बिबाह एक जनासगँ गरिन्छ । जुन एउटा नि,श्चित उमेर पुगेपछी पारिवारिक जि,म्मेवारी बहन गर्न सक्ने उमेर मा । तर एउटा यस्तो घ,टना अहिले बाहिर आएको छ कि एकै ब्यक्तिले ९ जना श्रीमती बिहे गरिसकेका छन ।

२६ वर्ष कै उमेरमा ९ जनासगँ बिहे गर्दै हिड्दै गर्ने ती ब्याक्ती अहिले फ,रार छन । उनकी आठौँ श्रीमती अहिले श्रीमानको खोजी गरिदिन मिडियामा आएकी छिन झापाको बिर्तामोडका लक्ष्मण र बिष्णुको १ वर्ष अघि बिहे भएको थियो । फेसबुकबाट चिनजान भएर बोल्दै गए पछि बिबाह गरेको बिष्णुले बताइन ।

बिबाह गरेर आठ महिना सगैँ बसे पछि अहिले लक्ष्मण फ,रार छन । पहिले पनि बिबाह गरि श्रीमानसगँ अलग भएकी बिष्णु, लक्ष्मणले पनि आफू पनि बिबाह गरेर एक छोरी भएको र श्रीमतीले छो,डेको भनी झु,ट बोलेको बिष्णुले बताइन । तर बिहे गरे पछि अगाडि नै सात जना बिहे गरिसकेको थाहा पाएको उनी बताउँछिन ।

बिहे गरेको आठ महिना सगैँ बस्दा पनि कहिल्यै स,म्बन्ध राम्रो नभएको उनी बताउँछिन । सधै झ,गडा गर्ने, कु,टपि,ट गर्ने गरेको उनले बताइन । सगैँ बस्दा आफ्नो दुई लाख भन्दा धेरै खाएको उनले बताइन । कहिल्यै कमाएर नल्याउने र आफुसगँ भएको पैसा सकिए पछि छो,डेर हिडेको बिष्णुको भनाइ छ । अहिले लक्ष्मण घर तिर गएर अर्कै बिहे गरि सकेको आफुले थाहा पाएको पनि उनले सुनाइन ।

कु,टपिट गरि रहने भएकोले उक्त घ,ट्ना प्र,हरी समक्ष पनि गएको तर प्र,हरीले उल्टै आफुलाई थ,र्काएर पठाएको उनी सुनाउछिन । त्यसपछी आफू झ,गडा मिलाइदिन स्थानीय जनप्रतिनिधि समक्ष गएको तर उस्ले पनि लक्ष्मणलाई बाहिर कतै पठाइदिएको उनको भनाई छ । तर ती वडा सदस्यले भने आफुले पठाएको नभएर बिष्णुले नै यदि सगैँ बस्यो भने आफुलाई रा,ती जे पनि गर्न सक्ने

भन्दै आफू सगैँ नबस्ने भने पछि उस्लाई कतै गएर बस भनिदिएकी बताए साथै आफुले लक्ष्मणलाई नचिन्ने र कता गएको छ त्यो थाहा पनि नभएकोले आफुले सहयोग माग्न आउनेलाई सहयोग गरेको भन्ने जानकारी ती जनप्रतिनिधिले दिएका छन । बिष्णुले भने जस्तो आफुले उस्लाइ भगाएको कुरा झु,टो रहेको उनले बताए । यदि आफुले बोलाउदा आउने भए आफू बोलाइदिने उनले बताएका छन

। यता बिष्णु भने सगैँ बस्दा आफ्नो दुई लाख जति भएको खर्च लक्ष्मणले दिनु पर्ने अनि का,नुनी रुपमा कागज गरि छु,ट्ने बताइन ।जागरुक बाट

पूरा जानकारीको लागि भिडियो हेरेर शेयर गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय