बिहिबार , अषोज ७, २०७८

सीता पौडल मृ’त्यु प्रकरण: आठ दिनसम्म उठेन शव, झनै र’ह’स्य’म’य बन्दै यस्तो छ घटनाको नालीबेली !(भिडियो)

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको आठ दिन बित्दा पनि उनको शव उठेको छैन ।माइती पक्षले घटनालाई ह त्या भन्दै उच्चस्तरीय छानबिनको मागसहित शव बुझ्न अस्वीकार गरेको छ ।

मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ २० गते आफ्नै घरको कोठामा मृ त फेला परेकी थिइन् । पोष्ट-मार्टम रिपोर्टमा भने सीताले झु ण्डिएर आ त्म ह त्या गरेको देखिएको छ । तर माइती पक्षले भने सीता आफ्नै घरको कोठामा मुखबाट र गत ब गेको, गला क सिएको र भुइँमा ल डेको अवस्थामा मृ त फे ला पर्नु शं कास्पद भएको छ ।

घटनास्थलको प्रकृति र पृष्ठभूमिले छोरीको ह त्या नै भएको भन्दै किटानी जाहेरी दिएका थिए । तर प्रहरीले किटानी जाहेरी लिन मानेन । प्रहरीले जाहेरी लिन नमानेपछि माइती पक्ष, आमा समूहलगायतले दिनहुँजसो घर घेराउ, राजमार्गमा चक्काजाम लगायतका आन्दोलन जारी राखेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय