शनिबार , अषोज ९, २०७८

चर्चित पत्रकार मिलन बिष्ट र लोकप्रीय गायक नबिन रावलको चट्ट माया को भिडियो रिलिज

काठमाडौं । लामो समयको अन्तराल पछि ब्लक बस्टर गित दिदै आएकाम चर्चित पत्रकार मिलन बिष्ट र लोकप्रीय गायक नबिन रावलको जुगलबन्दी नयाँ गित चट्ट माया को म्युजिक भिडियो “s दर्शन फिल्म” युट्यु च्यानलबाट आज रिजिल भएको छ।

चर्चित पत्रकार,गायक तथा गितकार मिलन बिस्टको शब्द,गायक नबिन रावल र रचना रिमालको आवाज रहेको चट्ट मायामा मोहित मुनालले संगित संयोजन गरेका छन् भने नबिन रावल कै संगित रहेको छ । चट्ट मायालाई मिक्सिम मास्टरिङ श्याम श्वेत रसाईली गरे भने यो गित बबरमहल स्थित प्रीज्म स्टुडियोमा रेकर्ड भएको हो!

गायत्री थापाको प्रस्तुति चट्ट मायाको म्युजिक भिडियो मा पछिल्लो समय कि ब्यस्त मोडल उषा उप्रेति र दिपेश जंग थापा देखिएका छन्। यसलाई कोरियोग्राफि राजिब समर गरेका छ भने सान थापा को निर्देशन रहेको छ!सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेको चट्ट माया लाई दर्शकको औधि माया मिल्नेनै छ।
भिडियो को लिंक तल राखिएको छ,एक पटक अवस्य हेरेर like,comment,share गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय