बिहिबार , अषोज ७, २०७८

संखुवासभा ह त्या का ण्डले यस्तो रुप लियो,मृ तकको घ टनापछि यसरी मोबाईल फो डेको पाइयो,गाउँलेले मृ तकको दुश्मनी बारे खोले यस्तो भयानक रहस्य (भिडियो हेर्नुस्)

ह त्याराले साना बच्चादेखि लिएर बुढी आमालाई पनि निकै भयानक र ड र लाग्दो मृ त्यु दिएको पाइएको छ।ह त्याराले धारीलो हतियार र ढुङ्गाले प्रहार गर्दै ह त्या गरेको पनि प्रहरीले बताएको छ।

स्थानीयले आफ्नो एउटा अभिभावक गुमाएको र गाउँ नै शो क मा डुबेको समेत हामीले पायौं ।घरमा बाचेका बुढा बाजेको आँखा र कान कमजोर भएको हुँदा वहाँले घ टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।

सासु बुहारीको श व एकै ठाउँमा भेटिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो ।

घ टना भएको परिवारमा बाँचेका हजुरबुबाले आँखा नदेख्ने,कान पनि राम्रोसंग नसुन्ने र वहाँको चेतना पनि हराउदक गएको हामीले पायौं ।वहाँलाई आफ्ना छोरानाती,बुहारी,श्रीमतीलाईको श वलाइ कहाँ आ गो लगाए भन्ने पिर छ ।वहाँलाई आफ्ना गाइबस्तु कता छन् ,घास खाए खाएनन् भन्ने पिर छ ।हजुरबुबा अब एक्लो भएको र आफ्नो ख्याल कसले राख्ला भन्दै रु न्छन् ।

हजुरबुबा बिहान उठेर पुजापाठ गर्न भनी निस्किएको र पुजा गरेर आउँदा श्रीमतीलाई भान्सामा लडिरहेको देखेका थिए ।बुढी पार्वतीलाई ल ड्ने,बे होस हुने रो ग लागेको र एकछिनमा उठली भनेर आफू हिडेको तर श्रीमती उठ्दै न उठेको उनले बताए ।
बुबा जस्तो सुतेको तेस्तै उठेका थिए र उनलाई घ टना बारे केहि थाहा नै भएको थिएन ।

स्थानीयले घ टनाको यत्रो समय बितिसक्दासम्म पनि अ पराधी फेला पार्न नसक्दा प्रहरी प्रशासन कै मिलेमतो रहेको शंका समेत गर्न थालेका छन् ।घ टना हुनुभन्दा केही समय अगाडि कार्की परिवारको मोबाईल फोन फो डेर सिम कार्डलाई जलाइएको कार्की परिवारकी छोरीले बताएकी छिन् ।

स्थानीयले गाउँकै कोहि मान्छेले परिवारलाई केही कुरा को रि सले ह त्या गरेको कुरा उनीहरूले गरेका छन् ।कार्की परिवार गाउँकै अभिभावक रहेको त्यही भएर पनि कसैले मा रेको हुन सक्ने कुरा गरेका छन् ।स्थानीयले यदि प्रहरीले केहि गर्न न सक्ने हो भने गाउँलेलाई आफ्नै हिसाबले लड्न दिन समेत प्रहरीलाई अनुरोध गरेका छन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय