बिहिबार , भाद्र ३१, २०७८

अन्ततः एकै परिवारका ६ जना’को ह’ त्या ग’र्ने २६ वर्षिय युवक प’क्राउ

तुरुन्तै हेर्नुहोला ।

काठमाडौ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जना’को श व फेला परेको घटनामा प्रहरीले एक जना’लाई प’क्रा’उ गरे’को छ । केही प्र’मा’ण फेला परेपछि ति ब्यक्ति प’क्रा’उ परेका हुन् । अहिले अनुसन्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको क्रममा प्रहरीले र गत लागेको रड कार्की परिवारको घर छेउ’मै फे’ला पारेको छ।

ति युवक २६ वर्षका भएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ। ति युवक’को भाईले लगाएको स’र्ट’मा र ग त ला’गे’र धो’ए’को जस्तो देखिएको प्रहरी’ले ज’नाए’को छ । सो’धपुछ गर्दा ति १८ वर्षका भाईले त्यो सर्ट आफ्ना दाइको भएको बताए पछि २६ वर्षका उनका दाई प’क्रा’उ परे’का हुन् ।

उनको मा’नसि’क सन्तु’लन पनि ठिक नभएको पाइएको ती प्रहरी अधिकारीले बताएका छन् । प्रहरी आफु घटना र ति युवा बारे निश्चित भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । शं’का’स्पद रहेको भन्दै प्रहरीले युवक’लाई मंगलबार’देखि नै निगरानी’मा राख्दै आए’को थि’यो।

गाउँमा भएको प्रकरणमा प्रहरीले ह’ ‘त्या’रा चि’नेजाने’कै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घट’ना’को अ’नुस’न्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’ ‘त्या’ पछि आफ्नो पहिचान खुल्ने ड’रले अरु सदस्य’को पनि ह’ ‘त्या गरे’को हु’नसक्ने अनु’मान गरिएको छ ।

प्रहरीका अनुसार घट’नामा सं’ल’ग्न व्य’क्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’ ‘त्या’पछि परिवा’रका अन्य प्रत्यक्षदर्शी’को पनि ह’ ‘त्या भए’को हुनसक्ने अनु’मान गरिए’को हो ।

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्यो’ल रहे’को छ। बौद्धमानले भने, ‘सपरिवार बेलुका ६-७ बजेतिर खाना खाएर सुतेका थियौँ। बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ। घटनामा परेकाहरु’को श’व’को अवस्था’लाई हेर्ने हो भने तेज बहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए। सो बमोजिमको प्रकृति’लाई हे’र्दा घ’ट’ना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थितिमा छैन। यो घटना’लाई वि’श्ले’षण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो।’

घटना बिहानै:को हो भने पनि भा’ग’दौ’ड ग’र्दा जुत्ता, चप्प’ल उनीहरुले कसरी लगाउन भ्याए? ह’ ‘त्या ग’रि’ए’का ६ जना’को नै टा’उ’को’मा सा’मान्य चो’ट र र’ग’त ज’मिए’को पा”इए’को छ। विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार ह’ति’या’र प्र’यो’ग गरि ह’ ‘त्या गरि’ए’को भनिए पनि त्यस्तो नभएको पाइएको हो। उनी’हरु’को श’व घो’प्टि’ए’को अ’वस्था’मा रहे’को थि’यो।

घटना’लाई नजिकबाट नियालिरहेका प्रहरीका अनुसार ह’ ‘त्या’रा’ले सबैभन्दा पहिले तेजबहादुर’लाई आ’क्र’म’ण गरे’को हुन’सक्ने दे’खिए’को छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । तेजबहादुर’को श’व भेटिए’को स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चि’च्या’उँ’दा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।

ह’ ‘त्या’रा बा’टो’मा कु’रेर बसेको वा खोल्सीमा जम्का’भेट हुँदा तेजबहादुर’माथि आ’क्र’म’ण भए’को हु’नस’क्ने प्रहरीले बताएको छ । जब तेजबहादुरमाथि आ’क्र’म’ण भ’यो, त्यसप’छि उनी चि’च्या’ए’को र चि’च्या’ए’प’छि तेजबहादुर’की श्रीमती कमला र बुहारी रञ्जना दौ’डिँ’दै घट’नास्थ’ल’तर्फ गए’को हुन’सक्ने प्रहरीको अनुमान छ ।

तेजबहादु’रमाथि आ’क्र’म’ण ग’रिर’हे’को अव’स्था’मा ह’ ‘त्या’रा’लाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना’ले देखेपछि उनीहरु’लाई पनि आ’क्र’म’ण ग’री ह’ ‘त्या गरिए’को हुन सक्ने प्रहरीको अनुमान छ । कमला र रञ्जना’लाई पनि आ’क्र’म’ण ग’रे’पछि उनीहरु पनि क’रा’ए’को र वि’पि’न र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्रहरीको अनुमान छ ।

ह’ ‘त्या’रा’लाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरु’लाई पनि ल’खे’टी ल’खे’टी ह’ ‘त्या गरे’को हुनस’क्ने ‘क्रा’इ’म सि’न’ले ब’ताए’को प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।

तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । तर घटनाबारे पार्वतीले पनि थाहा पाएको हुनसक्ने भन्दै उनको पनि घ’रमै गए’र ह’ ‘त्या ग’रे’को हुन’सक्ने प्रहरीले बताएको छ । तर तेजबहादुरका बुवा वौद्धमान कार्की भने कान नसुन्ने र सुतिरहेका कारण घट’ना’बारे थाहा नपा’एको भन्दै ह’ ‘त्या’रा’ले उनलाई भने केही नगरेको हुन स’क्ने जी’वि’त रहेका बौद्धमान आफूलाई घटना’को विषयमा कुनै जानकारी नभएको बताउँछन्। उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहीर गई को कता गएछन् भनेर खोजी गरे तर कोही पत्ता नलागेपछि उनी पुन आफू सुतेकै ओछ्यानमा फर्किएका थिए। जुनबेला करिब ८ बजिसकेको थियो। ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे तर उनी उठिनन् उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय