बिहिबार , अषोज ७, २०७८

कोदालो र मुङ्ग्रोले हा,नेर ६ जनालाई यसरी ह,त्या गरेका रहेछन् भिडियो सहित बाहिरियो ।

पूरा जानकारीको लागि भिडियो हेरेर समाचार शेर गर्नुहोला ।

यो पनि पढ्नुहोस् ।

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्रकरण र,हस्यमयी बन्दै गएको छ । घ,टना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।

ह,त्या प्रकरण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् । घ,टनाको थप अ,नुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घ,टनाको थप अध्ययनका लागि बिसीलाई घ,टनास्थल पुगेको बताए ।

प्रहरीले घ,टनाबारे सुक्ष्म अ,नुसन्धान गरिरहेको र अ,नुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अ,नुसन्धानलाई जतिसक्दो चाँडो नि,ष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म ह,त्यामा सं,लग्न कसैलाई प,क्राउ गर्न नसकिए पनि अ,नुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दा,बी छ ।

ह,त्या अ,नुसन्धानमा केन्द्रीय अ,नुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्रहरी घ,टनाको अ,नुसन्धानमा जुटेका छन् ।

अ,नुसन्धानका क्रममा मृ,तकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सु,रक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ । घ,टनाको अ,नुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।

घ,टना अ,नुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घ,टनास्थल आइपुगेको हो । समाचार शेर गरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय