शुक्रबार , अषोज ८, २०७८

तुरुन्तै हेर्नुहोस्

संखुवासभा घ”टनामा यसरी ह”त्या गरेका रहेछन एकै परिवारका छ जना सदस्यलाइ, भिडियो सहित, यो समाचार को पुरा भिडियो अन्तिम मा राखिएको छ हेर्नुहोला,

थप अन्य समाचार, चर्चित लोक गायिका विष्णु माझीको गीत हामी विरलैले नसुनेका होला । विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् । उनक क’र्णपृय आवाजको सबै नेपाली प्रशंसा गर्दछन् । गायिका माझीले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर तु’ल्याएकी छिन् ।

उनले सालको पत टपरी हुने, चरी जेलैमा, पछौरी लेउ बैना, सिलाइ दिउला भोटो, आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् । चर्चित कलाकार बिमल अधिकारीले विष्णु माझी कुनै बन्धनमा नरहेको बताएका छन् ।उनका अनुसार यदि विष्णु बन्धनमा रहेको भए उनी गीत गाउन स्टुडियोमा आउदा अन्य कलाकार लाई आफ्नो दुख पो’ख्नुपर्ने कुरा बताउँछन् । बिमलका अनुसार विष्णु माझी

चाहिने मान्छेसंग खुलेर बोल्ने गरेको तर बाहिर खुलेआम रुपमा चाहिँ हिड्न आफ्नै इच्छाले नचाहेको होला भन्ने आशंका पनि गरेका छन् । कलाकार बिमलले विष्णु संग दर्जनौ गीतमा काम गरेको हुँदा विष्णु माझी लाई नचिन्ने मान्छे लाई मात्र उनी बन्धनमा छिन् जस्तो लाग्ने उनले बताएका छन् । बिमल आफैंलाई विष्णुले बाहिर आएर गीत गाएको हेर्ने ठुलो र’हर भएको र एकदिन उनी बाहिर आउनेमा आफू ढुक्क रहेको कुरा बताएका छन् ।

बाकी यो पुरा भिडियो हेर्नुहोस ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय