शुक्रबार , अषोज ८, २०७८

बिष्णु माझीको चरी जेलैमा लगत्तै मन रुवाउने आर्को गीत ‘पिंजडाको चरी’, एकाएक भाइरल (भिडियो)

काठमाडौं । पाल्पाली गायक तथा सर्जक पुरुषोत्तम गैरे नयाँ गित बजारमा ल्याएका छन् । गायक गैरेले पिंजडाको चरी बोलको मन रुवाउने गीतिसंग्रह सार्वजनिक गरेका हुन् । पुरुषोत्तम गैरे नामक आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायिका सुनिता बुढाले साथ दिएकी छन् । यो गीतले माया प्रेम र बिछोडिनु पर्दाको पिडा उठाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कोभिड १९को कारण भएको लकडाउनमा गाउँमै बस्दा उनले उक्त गीतको सिर्जना गरेका हुन् । उक्त गीत टिकटकमा भाइरल भएको छ । यसरी टिकटकमा आफ्नो गीत भाइरल हुँदा निकै खुशी लागेको बताए । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत स्वयम् गैरेले भरेका छन् । गीतको एरेन्ज कृष्ण बिके (भान्जा)ले गरेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गीतमा हेमन्त रसाइली सारंगी, बासुरीमा रत्न फुलुट, मादलमा खड्क बुडा मगर, ढोलकमा भुवन गन्धर्व र गितारमा संजीव लिम्बुको साथ रहेको छ । उक्त गीतको भिडियोमा क्रान्ति केसीले निर्देशन निर्देशन गरेका छन् । गीतको भिडियोमा गायक गैरेसँगै चर्चित मोडल अन्जली अधिकारी, संगम भण्डारी लगायतको अभिनय रहेको छ । नेपाल आवाज बाट
भिडियाे**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय