शनिबार , अषोज ९, २०७८

६ जनाको लखेटि लखेटि ह त्या, १ जना बाच्न सफल ( भिडियो हेर्नुहोस् )

काठमाडौँ । संखुवासभामा सोमबार बिहान मृ त अवस्थामा भेटिएका ६ जनाको श व मंगलबार मात्र उठाइने भएको छ ।

अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको टोली घट’नास्थल पुग्न समय लाग्ने भएकोले शव भोलिमात्र उठाइने भएको हो ।

प्रदेश-१ का प्रहरी घटनास्थल भौगोलिक रुपमा विकट भएकोले टोली पुग्नलाई नै समय लाग्ने देखिएको छ, घ’टनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली जाँदै छ ।

घटनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली पुगिसकेको छ तर तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि मात्रै विस्तृत अनुसन्धान सुरु हुने भएकोले श’व उठ्न ढिलाइ हुन लागेको हो, संघिय प्रहरी इकाई कार्यालयले भन्याे।

सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको ह त्या भएको थियो ।

ह त्या प्रकरणको अ’नुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । 4K News Nepal बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय