शनिबार , अषोज ९, २०७८

बिनिताको बाबा साउदि अरबको हस्पिटलबाट यसरी निस्किए, बिनिता धेरै खुशी

बिनिता कुमाल को भुवा हस्पिटल बाट निस्किएको छ । आफै जन्मदिएकि यी सानि पाच बर्षिय नानिलाई घरमै छोडेर जेठाजु पर्ने साइनोसग भागेर गएपछि यी सानि नानिको अहिले पुरै नै बिचल्ली भएको छ ।यी सानि नानि आमा कुरेर बसिरहेकि छिन्। आज सात दिन भैसक्यो यी सानि नानि अझै पनि आमाको बाटो कुरेर बसिरहेकि छिन् ।यी नानि १ कक्षामा पढ्दै आएकि छिन् ।

आफुलाई ममिले एक्कैछिनमा आईहाल्छु भन्दै अङ्कलसग गएको उनि बताउँछिन् ।श्रिमान उता बिदेशमा आफ्नू छोराछोरी श्रिमति र घर-परिवारको लागि भन्दै रातोदिन र गत पसिना बगाएर पैसा कमाएर यतानेपाल पठाउछन् अनि यता श्रीमती सबै सबैको बिचल्ली बनाएको भएको अलिअलि रकम समेत लिएर भाग्छिन् ।

यो घ टना पछिल्लो समय बहुचर्चित भएकि बिनिता कुमालको जस्तै नै छ ।बिनातालाई पनि आमाले यशै गरि छोडेर गएकि थिइन जहाँ दुबैका बुवा बिदेश नै रहदै आएका छन् ।कठै , बिदेशि दाजुभाइले यस्ता घ टना त्तखिर कहिलेसम्म खेपिरहनु पर्ने हो ।

बिनिता कुमाल को भुवा हस्पिटल बाट निस्किएको छ । आफै जन्मदिएकि यी सानि पाच बर्षिय नानिलाई घरमै छोडेर जेठाजु पर्ने साइनोसग भागेर गएपछि यी सानि नानिको अहिले पुरै नै बिचल्ली भएको छ ।यी सानि नानि आमा कुरेर बसिरहेकि छिन्। आज सात दिन भैसक्यो यी सानि नानि अझै पनि आमाको बाटो कुरेर बसिरहेकि छिन् ।यी नानि १ कक्षामा पढ्दै आएकि छिन् ।

आफुलाई ममिले एक्कैछिनमा आईहाल्छु भन्दै अङ्कलसग गएको उनि बताउँछिन् ।श्रिमान उता बिदेशमा आफ्नू छोराछोरी श्रिमति र घर-परिवारको लागि भन्दै रातोदिन र गत पसिना बगाएर पैसा कमाएर यतानेपाल पठाउछन् अनि यता श्रीमती सबै सबैको बिचल्ली बनाएको भएको अलिअलि रकम समेत लिएर भाग्छिन् । यो घ टना पछिल्लो समय बहुचर्चित भएकि बिनिता कुमालको जस्तै नै छ ।बिनातालाई पनि आमाले यशै गरि छोडेर गएकि थिइन जहाँ दुबैका बुवा बिदेश नै रहदै आएका छन् ।कठै , बिदेशि दाजुभाइले यस्ता घ टना त्तखिर कहिलेसम्म खेपिरहनु पर्ने हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय