शुक्रबार , अषोज ८, २०७८

शान्ती श्री परियारले गाएको तिज गितमा अन्जली अधिकारीको धम्केदार अभिनय (भिडियो सहित)

केही समय अगाडि लोक गित सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन ।

हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गित लिएर आएका छौ । हेरौला साइलीको ढंग बोलको यो गितमा आवाज रहेको छ चर्चित गायिका शान्तीश्री परियार र पृथ लाल बिकको भने शब्द स्वयम पृथकै रहेको छ । जस्मा संगित रहेको छ सुदिप जोशीको भने यो गितलाई एस स्टुडियो काठमाडौमा रेकर्डिङ गरिएको होे ।

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।

गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

विष्णुको भाइ भन्दै आएका श्याम रानाले उनीसंग सानो देखीसंगै खेलेको,कुदेको बताउदै आएका छन् ।उनका अनुसार विष्णु ठिकै भएको र आफू आफ्नै खुसीले बाहिर आउन नचाहेको बताए ।५/७ वर्षदेखि प्रत्यक्ष भेट्न नपाएको गुनासो पनि श्यामले बताए।
श्यामले विष्णुलाई फोन गरेर सम्पूर्ण दर्शकले खोजेको हुदा वहाँलाई कस्तो छ भन्दै आफुले बुझेको कुरा बताए ।

यसरी उनले गायिका विष्णु माझी सधै दर्शकबाट लु केर ब स्न नहुने र जनताले पनि उनलाइ बाहिर आउन भन्दै गर्दा लु केर बस्नु अथवा लु काइएर राखिनुमा विष्णुको पारिवारिक कारण नै हो भन्ने कुरा श्यामले प्रष्टपारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय