शुक्रबार , अषोज ८, २०७८

१०० बर्षिय आमा ,श्रिमान बि,त्दा उठाउन कोहि आएनन् , कठै आमा । भिडियो सहित

१०० बर्षिय बृ,द्ध हजुरआमा जस्को श्रिमान बि,त्दा समेत समाजले उठाउन आएन् ।आफ्नो घर जादा गु खान आइस् भन्छन् ,आफन्त भन्ने कोहि पनि छैनन् ।उहाँ बृ,द्ध हजुरआमाको बुढेसकालमा एकदमै धेरै बि,चल्ली ।

उमेरले गलाएको यो परिपेक्षमा समेत आमा सबै काम गर्न बा,ध्य हुनुहुन्छ । खरले छाएको झु,पडि अनि झु,पडि भित्र सय बर्षिय बृ,द्ध आमा नितान्त एक्लै बस्नुहुन्छ ।उमेरको हिसाबले पनि एउटा युग नै परिवर्तन गरिसक्नुभएकि आमालाई यस्तो अवस्थामा स,हाराको एकदमै आवश्यक पर्छ तर कोहि नहुदाको पी,डा आमालाई भन्दा बढि कस्लाई नै थाहा होला र।

आमाको आफन्त भन्ने कोहि पनि छैन् ।आमा भन्नुहुन्छ कि बिरामि हुदासमेत पानी खान दिने समेत कोहि छैन् ।धेरै रातहरु अ,भावमा बे,थित गर्दै भोकभोकै पनि सुतेको कुरा आमा भ,क्कानिदै बताउनुहुन्छ ।भोकको पी,डा एकातिर आफ्नो श्रिमान बि,त्दा गु,हार माग्दै गर्दा कोहि पनि छिमेकि नआउनुले आफुलाई रु,न बा,ध्य बनाउने गरेको आमा बताउनुहुन्छ।

थप भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय