शनिबार , अषोज ९, २०७८

धेरि पछी भाईरल आमा छोरी मिडिया मा बाबा लाई सम्झिदै रिया ले गाए चरी जेलै मा

रिया रती खड्का आमा छोरी हुन । केही समय अघी उनिहरु मिडिया मा धेरै भाईरल थिए । आमा छोरी नै दोहरी गाउँने यि दुई जना ले धेरै दोहरी गीत गाईसकेको छ । रिया खड्का सानै हुँदा उन्को बाबा ले छाडेर गएको थियो । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

बिगत केही बर्ष अगाडि चाइनाबाट सुरुवात भएको टिकटक App पछिल्लो समयमा धेरै देशहरुमा प्रयोग गरेको पाहिन्छ । टिकटकले कतिपय मानिसहरुलाइ राता-रात सुपर स्टार बनायको छ भने कति पय मानिसको भने घर बार समेत बिगारेको छ। पछिल्लो समया टिकटक भारत लागयत अन्य केही देशमा भने ब्या´न्ड गरियको छ तर नेपालमा भने धेरैले टिकटक ओर्योग गर्दै आयका छ्न । पछिल्लो समया बिधा´र्थी´शिक्षक´डक्टर लागायत अन्य पेसामा लागेका सबैले टिकटक बनाउन थालेका छन, यसै क्रममा सामाजिक सन्जालमा एउटा बिधार्थी जो बिधा´लय ड्रेसमै जङ्गलमा बनायको टिकटक निकै भाइरल भयको छ।

भ्वाईस अफ नेपाल’बाट चर्चा कमाएकी मेलिना मैनाली मिडियामा पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् ।पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन्।

उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् । यसैबिच भ्वाईस अफ नेपालमा प्रतिस्पर्धीको रुपमा रहेपछि मेलिनाको चर्चा बढेको छ । उनले व्लाईन्ड अडिसनमा आउ है माया बोलको गीत गाएकी थिईन्, जुन गीतलाई सबैले रुचाएका थिए । त्यसपछि व्याटल राउण्डमा पनि उत्कृष्ठ प्रस्तुति दिदै मेलिनाले अर्का प्रतिस्पर्धीलाई पछारिन् । मेलिनाले गाएको गीत यतिबेला टिकटकमा पनि हिट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय