शुक्रबार , अषोज ८, २०७८

बिष्णु माझी नाचेको भिडियो भयो राता रात भाईरल, सुन्दरमणि अधिकरीले गरे भिडियो बारे यस्तो खुलासा

भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।)

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। शुक्रबारका लागि भने तोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै बिहीबार प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार ९० हजार ६५ रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्यसमेत प्रतितोला १० रुपैयाँ घटेको छ। बिहीबार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला ९ सय ४० रुपैयाँ कायम भएको छ।

अब, हेर्नुहोस समचारको यो भिडियो

दैलेखमा १९ वर्षीया कि,शोरी बनिन् कांग्रेसको सभापति ।

युवा वर्गमा राजनीति तर्फ वितिष्णा बढेको बेलामा एक जना १९ वर्षकी कि,शोरी दैलेखमा वडाको सभापति बनेकी छन् । उनको पारिवारिक पृ,ष्ठभूमीको हो ।

बुवा राजनीतिमा रहँदै नि,धन भएको थियो । उनकै छोरी एकजना १९ वर्षीया किशोरीलाई सत्तारुढ नेपाली कांग्रेसले वडा समिति सभापतिमा नि,र्वाचित गरेको छ।

दैलेखस्थित कांग्रेसका स्व,र्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्। युवा व,र्गमा देखिएको राजनीति प्रतिको मोह भं,गको अवस्थामा १९ वर्षकी कि,शोरी सभापति बनेको कुरालाई स,कारात्मक रुपमा हेरिएको छ ।

शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई स,र्वसम्मत रुपमा वडा सभापति बनाए पछि उनी सबै भन्दा कम उमेरकी सभापति बनेकी छन् । उनलाई सभापति बनाउन अन्य दा,बेदारले पनि साथ दिएका थिए।

सानै उमेरमा कांग्रेसको स्थानीय ने,तृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन्। कांग्रेसले पछिल्लो समय युवाहरुलाई ने,तृत्वमा ल्याउने प्रयास गरिरहेको छ। ने,तृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको ज,मात बढिरहेको छ।

दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई ने,तृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन्।

स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु सं,क्रमणका कारण नि,धन भएको थियो। डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए। भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको नि,धन भएको थियो।

स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्। उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्र,शंसा गरेका छन्। सीधा अनलाइन बाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय