बिहिबार , भाद्र ३१, २०७८

यस्तो अचम्मलाग्दो बुवा जस्को टाउकोनै यस्तो छ घाटिनै छैन ,हरिबिजोक (हेर्नुस् भिडियो )

पालचौक सिन्धुपाल्चोकमा एकजना एकदमै अचम्म लाग्दा बुवा बलबहादुर गिरि रहन्छन् । उहाको टाउको सामान्य मान्छेको भन्दा रहस्यमय ढंगबाट एकदमै सानो नै देखिन्छ ।

उमेरले ५५ बर्ष पुगेका उनी नत बोल्न सक्छन् नत अरु केही नै गर्न सम्छन् ।उनिसगैका अरुहरुको नाति नातिना नै भैसक्यो तर उनी अहिलेसम्म पनि बुढि ९५ बर्ष नाघेकि आमाको हेरचाहमा नै बसिरहेका छन् ।उनलाई अहिलेसम्म पनि उपचारका लागि काहिकतै पनि लगिएन ।

उनलाई स्याहार गर्ने आमा पनि दमको रोगी हुनुहुन्छ ।छोरोले आफुलाई बुढेसकालमा हेर्ला सहारा देला भन्दा छोरोलाई नै यसरी स्याहार गर्नुपर्दा आमा हदैसम्म दुखि छिन् ।आर्थिक अवस्था एकदमै न्यून भएको उक्त परिवारले राम्रो बन्दोबस्त सहित आफ्नो जीवन बेथित गर्नसम्म पनि सकेको छैन झन उपचार त सपना मात्रै न हो ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय