शनिबार , अषोज ९, २०७८

बल्ल आयो खुसीको खबर Bishnu Majhi लाई यसरी ईन्द्रेणीमा यस्तो छ अवस्था (भिडियो सहित)

तुरुन्तै हेर्नुहोस्

बल्ल आयो खुसीको खबर Bishnu Majhi लाई यसरी ईन्द्रेणीमा यस्तो छ अवस्था, भिडियो सहित, पछिल्लो समयमा बिष्णु माझीको बारेमा अग्र’ज कलाकार देखी लियर बिष्णु माझीलाई माया गर्ने धेरै ले आ आफ्नो प्र’तिक्रि’या दिदै आयको सामाजिक संजालमा देख्न सकिन्छ । सामाजिक संजाल संगै यतिबेला टिकटकहरु समेत यसै कुराले भरी भराउ भयको समेत पाउन सकिन्छ । त्यस्तै गरेर धेरै कलाकारहरुले लाइभ दोहोरी गाउने अनि सबैको प्रिय कार्यक्रम भनेको इन्द्रेणी हो । इन्द्रेणिमा

धेरै कलाकारहरु जान्छन अनि दोहोरि गाउने गर्दछन जुन दोहोरी भनेको सबैको सर्बप्रिय भयको सबैलाई थाहा समेत छ र धेरैले पछिल्लो समयमा इन्द्रेणीले बिष्णु माझीलाई किन नाल्या’यको होला भन्ने समेत धेरैले प्रश्न उठाउन थालेको देख्न सकिन्छ । कर्णाली प्रदेश देखी दैलेखका एक विशाल मगर जुनि नामका युवकले लेखेको चिट्ठी यतिखेर तल जस्ताको तस्तै राख्न चाहन्छौं। “श्री मान कृष्ण कंडेल ज्यु ” कार्यक्रम इन्द्रेणी समाज ‘सव परिवार’ महोदय, देशका सबै श्रेष्ठा कलाकार सबैलाई इन्देणिमा ल्याएर देशबिदेस सन्सारमा सबै सगं परिचित गराउनु भयो यसको लागि गित संगित प्रेमी दर्शकले हजुरलाई धेरै धन्यबाद दिएका छन ।

हरेकको सुख दुखमा इन्देणि साथि छ भबिस्य सगं चि’न्ति’त छ तर २० बर्ष देखि एउटा नाम चलेको कलाकार कुनै सार्बजनिक कार्यक्रममा अनुहार देखाउदैन जसको फोटो देख्नु त परै जाओस देख्ने र भेटने ब्यक्ति सम्म पाईदैन एउटा मिठो गाउने कलाकार जसको करोडो फ्यान छन यउटा गित बजारमा आउदा १ दीनमा २ करोडले हेर्छन उही कलाकार गु*मनाम छन जसको नाम भन्न जरुरत नै पर्दैन होला जसलाई सबैसामु ल्याउन इन्द्रेणी समाज र कार्यक्रम इन्द्रेणीमा पहल गर्नु होस । इन्देणी बाट नै सबैको सामु देख्न पाईयोस ।

कृष्ण दाजु उहीँ, “ईन्द्रेणि परिवार लाई धेरै माया गर्ने” निवेदक,विशाल मगर जुनि,कर्णाली प्रदेश दैलेख
यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला बाकि तल भिडियो राखिएको छ हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय