बिहिबार , अषोज ७, २०७८

यी महान आमा जस्ले संन्सारलाई रुवाएर गईन बा’लक सहित घर परिवार पुरै बिजोग हेर्नुस, (भिडियो सहित)

तुरुन्तै हेर्नुहोस्

यी महान आमा जस्ले संन्सारलाई रुवाएर गईन

बा’लक सहित घर परिवार पुरै बिजोग हेर्नुस, भिडियो सहित, यो समाचारको पुरा भिडियो अन्तिममा राखिएको छ हेर्नुहोला साथै यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला, बा’लकलाई लुम्बिनी एसओएस बालग्राममा राख्न सबै चाँ’जोपाँ’जो मिलाइसकिएको बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बताएका छन् । शर्माले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बालकको बारेमा बुझ्ने प्रक्रिया अघि बढाइएको सुनाए ।

उनका अनुसार बालकका बुवाले १३ दिनको का’ज’कि’रि’या सकिए पछि मात्र यस विषयमा कुरा गर्ने बताएका छन् भने बा’लकका बुवाले स्वीकृति दिनुभयो भने हामीले लुम्बिनी बालग्राममा राख्न सबै व्यवस्था मिलाइ सक्यौं । बुबाले म आफैं पा’ल्छु भन्नुभयो भने उहाँलाई स्वरो’जगार बनाउन आवश्यक तालिम र अन्य सहयोग पनि हामी गर्छौं यो संस्थाले अभिभावक वि’हीन बा’लबा’लिकाको संरक्षण गर्ने तथा शिक्षादीक्षामा सहयोग पुर्‍याउँदै आएको छ । आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन । श्रीमानले गाउको मेडिकलमा उप’चार गर्ने स’ल्ला’ह दिन्छन् ।

नानिको नहुदा आफू यतै छु काखको ब’च्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले र अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट गाडी उनी चड्छिन । गाडीमा चिनेको मान्छे कोहि नहुदा बालकलाई नै आफ्नो यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन बिच बाटामा उनिलाइ उल्टि हुन्छ । वरपरका सबै सिटका मान्छेहरु मस्त नि’द्रामा हुन्छन् ।

उनी आत्तिन्छिन र काखको बच्चा लाई ओ’ल्टाइप’ल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बि’उझि’दैन । उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा । फेरि ब’च्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसा’उदै भोलि बिहान सम्म बाँच्न सकु र का’खको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छ’टपटा’उदा छ’टपटा’उदै आफू सधैको लागि निदा’उछिन ।

बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बि’उझेर उनलाई उठा’उन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन । सबैले ब’च्चा नराम्रो सँग चि’च्या’एको देखेर उनलाई बोलाउन खोज्छन् । बोलाउँ छन् तर उनी निदाइरहेकी हुन्छिन् । नजिकै गएर बोलाउँदा समेत नबोलेपछी मानिसहरू जान्छन् तर उनी कहिले नब्युँझिने गरि चीर निद्रामा पुगिसकेकी हुन्छिन् ।

भिडियो हेर्नुहोस,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय