शुक्रबार , अषोज ८, २०७८

भर्खरै श्रीमान सुन्दर सँग बिस्नु माझि यति धेरै खुशी यस्तो छ वास्तविकता, (भिडियो सहित )

तुरुन्तै हेर्नुहोस्

भर्खरै श्रीमान सुन्दर सँग बिस्नु माझि

यति धेरै खुशी यस्तो छ वास्तविकता, भिडियो सहित, करिब डे’ढ घ’ण्टा प्रशासन कार्यालयमा छलफल गर्दै बिताएका थिए । टा’उकोमा पर्छौरा, मु’खका मास्क, ओभर कोट र क’म्बर देखि खु’ट्टा सम्म छो’पिएको ला’मो स्कर्ट लगाएर आएकी माझी कार्यालय भित्र‌ पुगे पछि मात्र मु’खको मा’स्क खोलेर बो’लेको प्रजिअ निरौला ले जानकारी दिएका थिए । त्यस्तै विष्णु माझीले पहिलो पटक यस्तो भनेकी थिइन् , बाहिरी हल्ला जस्तो मेरो भो’गाई होइन, आज सम्म श्रीमान सन्दरमणिले नै मलाई यहाँ सम्म पुर्‍या’उनु भएको हो, म ब’न्धक छैन । मेरो इच्छा नै बा’हिर सार्वजनिक हुन नचा’हने हो, म मेरो जीवन देखि एकदमै खु’शी छु ।

यसरी विष्णु माझी बताएकी थिन भने पछिल्लो समयमा बिष्णु माझीको कर्णप्रिय स्वरमा रहेको मौलिक तिज गित “चरि जेलैमा” पुतलीको भट्टि १७ यतिबेला चर्चाको शिखरमा रहेको छ। उक्त गितका शब्दलाई लिएर सामाजिक सन्जालहरुमा बिष्णु माझिको आफ्नै जिवनसग मेल खाएको टिप्पणि गरिरहेको कुरा दुखद छ जुन गितको लय, शब्द सम्योजन र निर्देशन नै उनकै पति सुन्दरमणि अधिकारीले नै गरेका हुन उनका सबै गीतनै सफल र लोकप्रिय छन। मिडियामा नखुलेकी गायिका बिष्णु माझिलाई लिएर केहि समय अगाडि जिल्ला प्रशासन कार्यालय,

स्याङ्जाले उनका श्रीमान र उनलाई बोलाएर उन्को अबस्थाको बारेमा सोधपुछ गरेको थियो, त्यो बेला उनिहरुले CDO लाई आफनै कारणले मिडियामा नआएको र समय आएपछि र आफ्नो उद्देश्य पुरा हुनासाथ आफुहरु बाहिर निस्किने बताएर राजधानी फर्किएका थिए। दुई जुम्ल्याहा छोराका बाबुआमा समेत बनिसकेको यो लोकगित क्षेत्रका सफल जोडिको बिषयमा अनाबश्यक टिकाटिप्पणि गर्न ब्यर्थ देखिन्छ। साथै यो जोडिलाई साङ्गितिक क्षेत्रमा अझै सफलता मिलोस, शुभकामना अनलाइन पब्लिक बाट

भिडियो सहित,

https://youtu.be/7hRdnZEiYbg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय