शनिबार , अषोज ९, २०७८

अंगालोमा आमा गु’माएको छोराको पि’डा : सुतेर उठ्दा आमालाई खोज्छ

सामाजिक संजालमा मृ त आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइर`ल बनेको छ । जसले आम मानिसलाई भावु`क बनाएको छ । उक्त तस्वीर हो, रुकुम`पश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे । उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचा`र गराए पनि सन्चो नभ`एपछि श्रीमानसँग सल्लाह`मै उपचा`रको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् ।

काखमा ३२ महिनाको छोरा थियाे । छाेरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बाेकेर हिँडिन् । यात्राकै क्रममा पटक-पटक श्रीमान्-श्रीमतीबीच कुराका`नी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँ|गै राखेका थिए ।

यात्राकै क्रममा छि’प्पिँदो रातसँगै उनकाे प्राण गएछ । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निध`न भएकाे थियाे । त्यसपछि काखमा रहेकाे उनको छोरा बसकाे सिटबाट खसेर रोए`पछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाए|छन्, उनी मृ`त भइसकिन् भनेर । स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसि`त थिइन् । त्यसपछि मृत`ककाे काखकाे बच्चा सिटबाट झरेर राेए`छ ।

बच्चा रो’इक`राइ गरेपछि फकाउनका लागि मृ`त आमाकै काखमा राखिएको थियो । हेर्दा उनको नि’ध`न भएको पाइएपछि अन्य यात्रुहरु अत्ता`लिएका थिए । उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको हाे । बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जि’वित हुने आशामा विभन्न अस्पताल पुर्याएका थिए । तर चि’कित्सकहरुले धर्माकुमारीलाई मृ’त घो’षणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीमतीले छोडेपछि धर्माकु`मारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।

उनका श्रीमान नेपालगन्जमा कार्यरत रहेकाे बताइएकाे छ । उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनकाे उपचारको लागि बोलाएका थिए । स्थानीय`का अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यव`स्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो । सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्ज`तर्फ हिडेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय