बिहिबार , भाद्र ३१, २०७८

स्व र्गीय कन्चनको घर नजिकै फेरि घ’ट्यो एकदमै दु खद घ टना (भिडियो हेर्नुहोस)

चितवन स्थित स्वर्गीय कन्चन तिमल्सिनाको घर नजिकै एउटा फेरि एकदमै दु खद घ टना घ टेको छ । ६५ बर्षिया बुढि आमा चन्द्रकुमारि भट्ट र २५ बर्षिय नातिनि सीता भट्ट आज हराएको पाच दिन भैसकेको छ ।

आमा कहाँ हराउनु भयो कहाँ जानुभयो खोज्नुपर्न सम्पुर्ण ठाउमा खोजिसकिएको छ तर काहीँ कतै पनि अहिलेसम्म भेटिनुभएको छैन ।

आमालाई यति धेरै टेन्सन थियो कि जेठा छोरा बुहारिसग बस्ने आमा एउटा गाई पालेर बस्दै आउनु भएको थियो तर छोरोले रातोदिन र क्सि पिएर आउने र बुहारि र छोरोको जहिलेको झ गडा खप्न नसकेर घर छोडेर हिड्नुभएको आशंका छ ।

छोरो र बुहारि दुबैले केही पनि गर्दैनथिए र उनिहरुका छोराछोरी पनि स-साना नै थिए ,तिनिहरुलाई खुवाउने हुर्काउने सम्पूर्ण जिम्मा आमाको नै थियो ।कमाएर ल्याउने बाटो काहिकतै थिएन ,आर्थिक अवस्था पनि एकदमै कमजोर थियो ।

आमाको खोजिमा सहयोग पुर्याउनका लागि सबैले यो समाचार सेयर गर्नुहोला र कसैले काहिकतै आमालाई देखिहाले नजिकैको चौकिमा सम्पर्क गर्नुहोला ।

हेर्नुहोस भिडियो सामग्री

https://youtu.be/llZDXN7KRl8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय