बिहिबार , भाद्र ३१, २०७८

पहिले नै सबिता भण्डारी को बिहे भएको खुलासा हरी उदासी ले थर ढाटेर बिहे गरे, (भिडियो सहित हेर्नुस )

सामाजिक अभियान्ताको रुपमा बोल्दै आइरहेका हरि उदासी यति बेला चर्चामा रहेको छन । उनको श्रीमतीहरुको कुराले उनि चर्चामा आएका हुन् । उनि बिगत केहि बर्ष देखि सामाजिक संजालमा बोल्दै आएका थिए । उनको साइली श्रीमती भनेर चर्चामा आएकी महिलाको बारेमा उनले यसरी उनको चरित्र ह’त्या भएको भनेर मिडिया आएका छन ।

उनीहरु एक आपसमा बिबादित रहेका छन । उनको अर्की श्रीमती सबिता पनि यस बिषयमा बोलेकी छिन । यस बिषयमा कस्को कति गल्ति छ भनेर निर्क्यौल भएको छैन । हरी आफुले धेरै श्रीमती बनाउने अनि बिच्चली बनाउने भन्ने बिषय पनि दर्शकको रहेको छ । हरि उदासी भने आफुले केहि गल्ती नगरेको श्रीमतीले उनको चरित्र ह’ त्या गरेको भनेका छन ।

अर्को कुरा त उन्ले सबिता भट्टराई माथी पनि आ’रोप लागाएकी छिन उनको पहिलेनै बुटवल बिहे भएको सबिताको कसरी भयो हरी उदासिसंग बिहे पनि भनेकी छिन उनको श्रीमतिले रु’दै यस्तो पि’डा पोखेकी छिन अब हेर्नुस उक्त भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय