बिहिबार , अषोज ७, २०७८

सारङ्गी बजाउँदै जोगीको भेषमा २२ वर्षपछि श्रीमान् भिख माग्न घरमै आइपुगे, विधवा बनेर बसेकी श्रीमतीको होस उ`ड्यो

एजेन्सी । संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घट`ना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइ`रहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरे`भने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।

घटना भारत झार`खंडको हो । २२ वर्ष अघि पतिको नि`धन भयो भनेर विधवा जीवन विताएकी महिलाको अगाडी अ`चानक श्रीमान जि`वीत भएर आए । २२ वर्ष पहिले पति नि`धन भएको मानेर एकल जीवन विताइ`रहेकी श्रीमती त्यती`बेला दंग परिन् जब उनका श्रीमान सारंगी बजाउँदै जोगीको भेषमा आइपुगे ।

गढ़वा जिल्ला कांडी प्रान्तको सेमौरा गांव निवा`सी उदय २२ वर्ष पहिले आफ्नो पैतृक घर छो`डेर गए। परिवारका सदस्यले उनलाई धेरै ठाउँमा खोजी गरे । तर उनको कतै पत्तो लावगेन । धेरै वर्ष पछि परि`वारका सदस्यलाई लाग्यो की उनी अब यो संसारमै छैनन् ।

त्यसपछि उनी`हरुले उदयको अन्तिम संस्का`र गरे । श्रीमती पनि विधवा बनेर बसिन् । छोरा`छोरीलाई पनि आमाले नै वुवाको जिम्मेवारी पनि निभाउन लागिन् । तर २२ वर्ष पछि उदय जोगीको भेषमा सारं`गी बजाउँदै आफ्नै घरमा भिक्षा माग्न आइपुगे । उनले बाबा गोरखनाथको भजन गाउँदै श्रीम`तीसंग भिक्षा मागे ।

जोगी`को भेषमा आएका उदयलाई देखे`पछि उनकी श्रीमतीले उनलाई चिनिन् , र हराएको श्रीमान फेला परेकोमा खुसीले रु`न लागिन् । श्रीमानलाई जो`गीमो भेष छोडेर घर`मा बस्न आग्रह गरिन् ।

तर उदय साओले बारम्बार आफ्नो पहिचान लु`काए। त्यस समयमा घर र गाउँका धेरै सदस्यहरु त्यहाँ पुगे र सबैले उदयलाई पनि चिने। अन्त्यमा, उदयले आफ्नो वास्त`विक पहिचान बताए र श्रीमतीसंग भिख मागे । उनले भने कि जब सम्म मैले मेरो श्रीम`तीको हातवाट भिख पाउँदिन मलाई धार्मीक रुपले मुक्ति मिल्दैन ।

त्यसैले तिमी मलाई भिख दिएर आफ्नो कर्तब्य पुरा गरिदेउ । जोगी को भेष मा बर्षौ पछि, उदय सौ घर आएको जानकारी पाएर धेरै गाउँहरु बाट मानिसहरुको भीड जम्मा भयो।

सबैको चाहना थियो कि जोगीको भेष`मा आएका उदय अब आफ्नो परिवार संगै बस्नु पर्छ। तर उनले परिवार संग घरमा बस्न अस्वी`कार गरे। गाउँ`बाट बाहिर आएपछि पनि उनले डिग्री कलेजको भवनमा शरण लिएका छन्।

यसै बीच, गाउँका मानिस`हरूले बाबा गोरख`नाथको धाममा यज्ञ र भण्डारा आयोजना गर्न खाद्यान्न र पैसा संकलन गर्न थालेका छन्। समाचार लेख्दा`सम्म उनी आफ्नी श्रीमतीबाट भिक्षा नपाएको हुनाले त्यही गाउँको वरपरका क्षेत्रमा घुमिरहेछन्। Eapnepal बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय