बिहिबार , भाद्र ३१, २०७८

कपुर बामले जेठी श्रीमति कुटेर कान्छी बुडि लिनु आको खुलासा। 3 महिनाको भुँडी देखाउदै आइन थर्काउदै

यो पनि पढ्नुहोस् :सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् ।फाइनलमा पवन`दीपको प्रतिस्पर्धा अरुणिता कांजी`लाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

निर्णायक`मध्येका एक विशाल डड`लानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् ।

त्यस्तै पाँच नम्बरमा निहा`ल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जित`बाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् । पवनदीप विजेता बन्दा दर्शक`दीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवन`दीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।

फाइन`लमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचि`या, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्प`र्धीको हौसला बढाउन पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय