बिहिबार , भाद्र ३१, २०७८

श्रीमानलाई झुट बाेलेर श्रीमती अर्कै केटासग रात बि’ताउदै गर्दा प’क्राउ (भिडियो सहित हेर्नुस )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, अहिले सामाजिक सन्जालमा बिभिन्न बिकृति फैलिरहेको छ कसैले मार्ने कुट्ने हिड्ने छोड्ने मिल्ने यसरी नै सामाजिक संजाल तातिरहेको छ ।यस्तै एक दम्पतिको पनि यस्तै हाल भएको छ ।बिगत २ बर्ष देखि दम्पती बीच मन मुटाब भएपछी श्रीमती अन्तै बस्दै आएको बताइएको छ । त्यसपछी श्रीमती अन्य पुरुष सग एउटा कोठामा भेटिएपछी उनको श्रीमानले दुवै जनालाई पिटेका छन ।श्रीमतीलाई भने चोट समेत लागेको छ । हेर्नुस यस घटना बारे दुइ जनाको यस्तो बयान रहेको छ । अहिले उनिहरुलाई प्र’हरीले अ’नुसन्धान पनि गरिरहेको छ । भिडियो हेर्नुस्

यो पनीं पढ्नुहोस,काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ ।योजना विपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो ।

सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ ।
तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय