शनिबार , अषोज ९, २०७८

विदेशमा सात वर्षदेखि वे,पत्ता मेघनाथ तिमिल्सेना भर्खरै यसरी नेपाल पुगे भिडियो सहित ।

एउटा कुशल पत्रकार हुन् अमृतमान ओलि उनले केही दिनअघि मात्रै मलेसियामा 7 वर्षदेखि आफ्नो श्रीमान बे,पत्ता भएको र आफूले धेरै दुः,ख क,ष्ट गरेर आफ्नो छोराछोरी र सन्तानलाई पालेको दु,खेसो गर्दै गरेकी एक महिलाको भिडियो आफ्नो युट्युब च्यानल ए वन टेलिभिजन मा सार्वजनिक गरेका थिए ।

उक्त भिडियो सार्वजनिक भइसकेपछि त्यसको केहि दिनमा नै विदेशमा बे,पत्ता भएका उनका श्रीमान सम्पर्कमा आएका थिए भने उनी सम्पर्कमा आइसकेपछि फेरि अमृतमान ओलि गएर उनको घरमै पुगी उनको श्रीमती र छोराछोरी समेतलाई कुरा गराएका थिए ।

उता श्रीमान भने विदेशमा भएको र आफूले एक पैसा पनि कमाउन नसकेकोले आफूले पनि धेरै दुः,खक,ष्ट भोगेको बताएका थिए तर घरमा भएकी श्रीमतीले भने तपाईंको पैसा हामीलाई केही पनि चाहिँदैन जसरी हुन्छ तपाईको घर मात्र आउनु पर्यो भनेर दु,खेसो राखेकी थिइन् ।

अहिले त्यही विषयमा विदेशमा ७ वर्षदेखि बि,ताएका उनका श्रीमान। Meghnath तिमिल्सेना नेपाल फर्किएका छन् उनी नेपाल फर्किएपछि उनलाई लिन एयरपोर्टमै पत्रकार अमृतमान ओलि त्यहाँ गएका छन् भने उनलाई गाडीमा राखेर उनको घर हेटौडा सम्म पुर्याउन मद्दत गरिरहेका छन् ।

यसरी पत्रकारहरुले नै कसैको बि,छोड भएको परिवारलाई मेलमिलाप गराउनुमा भूमिका खेल्नु भनेको एकदमै राम्रो कुरा हो थप उहाँसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोला र यो समाचारलाई शेर गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय