शुक्रबार , अषोज ८, २०७८

पवनदीप राजनले १२ औं सं’स्करणको गायन रियालिटी शो इन्डियन आ’इडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अ’वसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।

उनले सनमुख प्रिया, अरूणीता कां’जीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षे प’वनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

गायनमा मात्र नभएर उनी वा’द्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हा’र्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्। सेतोपाटि डटकम बाट

हाम्रो सरिरमा राम्रो प्रतिरक्षा शक्ति नहुँदा कतिसम्मको समस्या हुन्छ भन्ने कुरा कोरोना कहरकै बीच हामीले बुझेको कुरा हो । रोगसँग लड्ने राम्रो प्र’तिरक्षा शक्ति नहुँदा हामीलाई सजिलै कोरोना जस्तो महामारीले सजिलै गम्भीर अ’वस्थामा पुर्याउन सक्छ । त्यसो त कोरोना मात्र नभई अन्य रोगसँग लड्नको लागि पनि राम्रो प्रति’रक्षा शक्ति हुनु जरुरी कुरा हो ।

हालको परिस्थितिमा हामी आफ्नो प्र’तिरक्षा बढाउनको लागि जे पनि गर्न तयार रहेको अ’वस्था छ । कोरोना नसरोस भन्दै निकै सावधानी पनि अपनाईरहेका छौं । खाली पेटको समयमा हामीले केहि सजिलै प्राप्त हुने सामग्रीको सेवन गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्छौं । केहि खानेकुराहरु खालि पेटमा खाँदा त्यसले हामीलाई निकै फाइदा गर्छ ।

खालि पेटमा हाम्रो सरीरमा पाचनतन्त्र अन्य पाचन क्रियाकलापको बोझमा नरहेको हुँदा हामीले खालि पेटमा खाने कुरालाई पाचनतन्त्रले सहजै लिंदा त्यसको फाइदा हाम्रो सरीरलाई निकै पुग्छ । हामीले यहाँ तीन त्यस्तो खाने कुराको कुरा गर्दैछौं जो खालि पेटमा सेवन गर्दा हाम्रो सरीरलाई निकै फाइदा पुर्याउँछ । यसले मुख्यत: हाम्रो प्र’तिरक्षा शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय