शुक्रबार , अषोज ८, २०७८

किरण सिविरमा पुग्दा चल्यो रु’वाबासि, अँ’गालो हाल्दै काखमा खेलाउने आमाले यस्तो भनिन् !

भिडियो अन्तिममा छ हेर्न नछुटाउनुहोला

काठमान्डौ : भ्वाइस अफ नेपालको तेस्रो सं,स्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी श,रणा,र्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन कार्यक्रममा सहभागी हुनका लागि गजमेर त्यहाँ पुगेका हुन् ।

बिहिवार ईन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शि,विर पथरीमा रहेका अ,श,क्त र वृ,द्दवृ,द्दाहरुलाई जनही ५ हजारका दरले भत्ता समेत दिएका छन् । यही क्रममा उनले हरेक महिना रहदै आ,जिवन भत्ता उपलब्ध गराउने इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी गराए ।

त्यस्तै बेलडाँगीमा रहेको भुटानी श,रणा,र्थी शिविरमा पनि किरणको लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाले वृ,द्दाश्रम निर्माण गरेको छ । किरणले सो ठाउँबाट अर्को एउटा एम्बुलेन्स पनि स,हयोग गर्ने घोषणा गरेका छन् । अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् ।

पूर्वी नेपाल पुग्दा किरणले प्रदेश १ मा पहिलो स्वागत मुख्यमन्त्री शेरधन राईबाट पाए । बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरी गजमेरलाई मुख्यमन्त्री राईले स्वागत तथा सम्मान गरेका थिए । उनले प्रदेश १ मा मात्रै पाईने रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । राईले गजमेरलाई बधाई तथा सुभकामना दिदै आगामी दिनमा एक औ,पचारिक कार्यक्रम गरि विशेष सम्मान गर्ने प्रतिबद्धता गरेका छन् ।

थप भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय