बिहिबार , भाद्र ३१, २०७८

अभियान्ता हरि उदासीको साइली श्रीमती बताउने महिला दुई छोराहरुसंगै रु,दै मिडियामा आएपछी हरि उदासी पनि आए मिडियामा, के हो त वा,स्तविकता (भिडियो)

काठमाडौँ । विभिन्न युट्युब च्यानलहरुमा कडा अभिव्यक्ति दिदै आएका हरि उदासीको श्रीमती बताउने एक महिला आफु पि,डामा परेको भन्दै मिडियामा आएकी छन । आफुलाई चलचित्रकर्मी र सामाजिक अभियान्ताको रुपमा चिनाउदै आएका उदासीको श्रीमती

बताउने ति महिला आफ्नो श्रीमानले धो,का दिएको भन्दै मिडियामा आएकी हुन् । आफुलाई उदासीको साइली श्रीमती बताउने उनि दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पि,डा पोखेकी छन।

यता उदासीले भने व्यक्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले गल्ति गरेको बताएका छन । श्रीमतीको बारेमा गरिएको प्रश्नमा उदासीले सिधा जवाफ नदिए पनि आफ्नो खुट्टा तान्न खोजिएको आ,रोप लगाएका छन ।

ति पि,डित महिलाको कुरा मिडियामा ल्याउने युट्युबरहरुसंग निक्कै रु,ष्ट देखिएका उदासीले उनीहरु विरु,द्द का,नुनि उपचार समेत गर्ने चे,तावनी दिएका छन ।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय