बिहिबार , भाद्र ३१, २०७८

बिहेमा बेहुलाबेहुली आफै गीत गाएर नाचेपछि भिडियो भाईरल हेर्नुहोस् भिडियो सहित ।

छोरिले आफ्नो घर छो,डेर परायाको घर जाने प्रचलन परापुर्व का,लदेखिनै चलायमान प्र,था हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अ,नन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छो,डेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा,वुक भएको नै पाउछौ ।किन मन नदु,खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बि,दाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी ती बेहुला बेहुलिलाई देखाउदैछौ जस्ले आफ्नो बिवाहमा आफै गित बनाएर गाउदै छमछमि नाचे ।उनिहरुको नाच र गायन अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ । खैर नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा शुभकामना । बाकी भिडियो हेर्नुहोला ।

थप भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय