शुक्रबार , अषोज ८, २०७८

सुन्दरी सम्झना शाही बसेको राउटे बस्तीमा ३ जनाको मृ’त्यु यस्तो भएको रहेछ हेर्नुस, भिडियो सहित

तुरुन्तै हेर्नुहोस्

सुन्दरी सम्झना शाही बसेको राउटे

नेपालकै लोपोन्मुख समूदायको रुपमा रहेको राउटे समुदायमा एक महिनाभित्र तिन जनाको मृ’त्यु छ । यसरी मृ’त्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वा’स्थ्य जाँच गरेको हो । राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृ’त्यु भएको थियो ।

त्यस अघि गुर्भाकोटमा एक बा’लकको मृ’त्यु भएपछि उनीहरु सल्यान र सुर्खेतको सी’मानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाईं स’रेका थिए । राउटे समुदायका ५० जनाभन्दा बढीको स्वा’स्थ्य जाँच गरेको जनस्वा’स्थ्य प्रमुख चेतन निधि वाग्लेले जानकारी दिएका छन् । उनका अनुसार केही राउटे समुदायका व्यक्तिहरु भने स्वा’स्थ्य जाँ’चको आ’एनन् । धेरै बालबालिकाहरु

कुपोषित देखिएको र उनीहरुमा बढी घाउ’चो’ट लाग्ने गरेको पाइएको उनले बताएका छन् । उनीहरुले बा’लबा’लिकालाई जुकाको औषधि पनि खुवा’एका थिए । उनीहरुमा छा’ला सम्वन्धी, उच्च रक्त’चा’प र म’दिरा मुख्य स’मस्या देखिएको वाग्लेले जानकारी दिएका हुन् । यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला ।

”यो पनि अवश्य हेर्नुहोस सबैलाई रुवाउने भिडियो, बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्तै जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय समेत रहेको छ । दर्शकविन यतिबेला बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खो’लेर जम्मा गरिएको छ भने घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाई यसरी सहयोग

दाता बाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित समेत गाएर सुनाईन । बिनितालाई आफ्नि आमाले छो’डेर अन्त गई अन्तै व्यक्ति सग बिवाह गरेको कुरा साउदिमा रहेका श्रिमानलाइ सुनाइयो । श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ’ग’डा पनि हुने गरेको उनले बताएका छन् । अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको छ र फेरि पनि अप्रेसन गर्ने तयारिमा छन् । सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय