शुक्रबार , अषोज ८, २०७८

बिनोदलाई यसरी `आइ लभ यु´ भन्दै भेट्न बोलाईन् अनिताले (भिडियो सहित)

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तवि|कता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वा`स्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलो`सम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटा`एकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसके`पछि निकै नि दु`खद समय`बाट गुज्रि`रहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।

भ`गवान् जस्ता श्रिमान पहिलो`पटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थ`मा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्प`तालमा अनिताको राम्रो हेरचाह र स्याहार`सुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिले`काही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउ`ने जिम्मा जो उनको काधमा छ ।उनी अनिता`लाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनिता`लाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिए`को छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिना`नुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले बिनोद`लाई आफु`लाई भेट्न आउनु यहाकै लागि यसरी सजिएर बसेको छु भन्ने आशय राख्ने र आइ लभ यु र आइ मिस यु सहित भन्दै जहा अनिता`को हासो लजालु`पन र मुस्कुराहटको भिडियो भाइरल छ ।

छोरि र बिनोदले निश्चय चाहान्छन् कि अनिता खुसि हुन् र हासुन ,आखिर छोरिले र बिनोद`ले अनिता`लाई खुसि बनाउने हर प्रयत्न जो गरिरहेका छन् ।खुसि जति धेरै अनिता हुन`सकिन त्यति चाडै उनी निको हुदै जो जानेहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय