शुक्रबार , अषोज ८, २०७८

जसले मलाई पालेर यति ठूलो बनाईन मेरी आमा समान मेरी दिदी उसैले आज मलाई छोडेर गईन !

**** भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

दुःखद हमेशा दिन-रात साथ निभाने वाले छोटे भाई सुबोध गुर्जर जी की बहन का दु’र्घ’टना में नि’धन दुःखद ! कल छोटी बहन की शादी थी और परिवार से बड़ी बहन का चला जाना एक अ’त्यंत दुःख’द पल हैं ! ईश्वर हम सबको इस दुःख को स’हन करने की शक्ति दे ! भावभीनी श्रद्धाजलि !! सामाजिक सञ्जाल मा भेटिएको यो दुखदायी एक भारतीय ले लेखेको फेसबुक पोष्ट *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

यो पनि पढ्नुहोस् ज्योतिषी भाषाअनुसार भन्ने हो भने तपाईहाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ ।

आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं । तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन । कुनै पनि व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला ? यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषीको माध्यमबाट मिल्न सक्छ ।

जीवनको गोप्या कुराको खुलासा पनि तपाईको कंडलीले गर्छ । तर यी सबैको इतर ज्यातिषी विद्याको एक अर्को खास विशेषता छ । जसअन्तर्गत तपाई कुनै पनि व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सक्नुहुनेछ ।

अर्थात राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ ।यो आलेखमा तपाईको राशिको एक महत्वपूर्ण खुवीबारे उल्लेख गरिएको छ। ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय