शुक्रबार , अषोज ८, २०७८

अन्तिममा साजन र स्मृतिको यसरी भयो मि’लन बालविवाहको मु’द्दा सबै उल्टो भयो, भिडियो सहित

हेर्नुहोस तुरुन्तै

अन्तिममा साजन र स्मृतिको

यसरी भयो मि’लन बालविवाहको मु’द्दा सबै उल्टो भयो, भिडियो सहित, पछिल्लो समयमा साजन र स्मृति मिल्ने कुरा भएको र स्मृतिका श्रीमानलाई बालविवाहको मु’द्दा द’र्ता गर्ने समेत बताएकी थिइन् । असारको ७ गतेबाट बेपत्ता भएकी स्मृति थापासगं उनी सगैं बसेको अवस्थामा रगेंहात पक्राउ परेका हुन् । घरबाट भा’गेपछि २ दिन साथीको घरमा बसेको बताएकी स्मृति लाई सञ्चारकर्मी उनका श्रीमान गोविन्द थापा र प्रहरीको सयुंक्त टोलीले स्मृतिलाई चितवनको भरतपुर महानगरपालिका वडा नं १७ कृष्णनगर बाट फे’ला पा’रेको हो ।

दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग दुई बर्ष अगाडी बिवाह सम्पन्न गरि बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् । गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्वि’कार गरेका थिय । के’ही महिना अघि मात्रै गोबिन्द बि’दामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै यु’वक साजन बस्यालसग बे’प’त्ता भइन् ।

साउदिमा गोबिन्दले र ग त पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन । उनीहरु फे’ला परे लगत्तै उनलाई धेरै कुराहरु सोधपुछ गरिएको छ । उनले आफुमाथि भएको असहय कार्य आफ्नो बुबा आमालाई भनेकी थिए भनेकी छिन भने आमाल आफुलाई कुनै कुराको जानकारी नगराएको भनेकी छिन् । पहिलो अन्त’र्वार्ता मा उनले आफ्नो पेटमा भएको ५ महिनाको बच्चा फा’लेको छैन भनेकी छिन् भने अहिले ब’च्चा खे’र गयो भनेकी छिन् ।

उनले आफुहरुबीच प्रेम रहेको र श्रीमान र परिवारले हेला गरेका कारण घर छोडेको बताएकी छिन् । उनी ग ‘र्भवती समेत छिन् । स्मृति ले आफ्नो पेट मा भएको ब’च्चा पनि न’फालेको र श्रीमान्ले धेरै यन्त दिएको कारण आफै केटा लिएर भागेको ब’ताएकी छिन। दुवैलाई स्थानीय एक प्रहरी कार्यालयमा बुझाउने तैयारी भईरहेको छ । त्यसपछि चा’लक साउन ११ गते साजन बसेललाई आफैले बोलाएर सगैं बसेको बताएकी छिन् । उमेरको हि’साबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए ।

भिडियो सहित हेर्नुहोस,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय